केर्खा-सोलमारी सडकमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

दमक, ३ जेठ–मोटरसाइकलको ठक्करबाट झापाको कमल गाउँपालिकामा एक जना वृद्ध पैदलयात्रीको मृत्यु भएको छ ।यसरी मृत्यु हुनेमा कमल–१ का ७० बर्षिय शंकर प्रसाद ढुंगाना रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…

भूतपूर्व सैनिक संघ झापा-५ को वार्षिक साधारणसभा सम्पन्न

दमक, ३ जेठ–नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ झापा–५ ले आज प्रथम वार्षिक साधारणसभा तथा स्थापना दिवस मनाएको छ । कमल गाउँपालिकाको वडाँ नम्बर ५ पाडाजुँङ्गी चोकमा राष्ट्रिय भुतपूर्व सैनिक संघ…

मदन मेरो नेता, साथी र सहयोद्धाः ओली

काठमाडौँ, ३ जेठ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा आफ्नो फेसबुक पेजमार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण…

भारतका राहुल गुरुङ अन्तर्राष्ट्रिय रापिड चेस च्याम्पियन

दोलखा, २ जेष्ठ–दोलखा चेस होम, नेपालको आयोजनामा सम्पन्न बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष सुजेन्द्र प्रसाद श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका राहुल गुरुङले जितेका छन्। चरिकोटस्थित सिम्पानी सभाहलमा शुक्रबार…

पाथीभरामा एक महिनाको भेटी एक करोड छ लाख

ताप्लेजुङ, २ जेठ–ताप्लेजुङस्थित पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ। वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।…

एमाले सचिवालय बैठक सोमबारसम्म स्थगित

काठमाडौं, २ जेठ–आज बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ। सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव…

एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा

काठमाडौँ, १ जेठ–राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितका पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर…

नेपाली चिया निर्यातमा भारतद्वारा बारम्बार अवरोध

इलाम, १ जेठ–नेपाली चियाको बजार भारत भए पनि गुणस्तरको बहाना बनाएर नेपाली चिया निर्यातमा पटक पटक अवरोध सिर्जना भएको छ । नेपाली भन्सार पार भएर पानी ट्याङ्की पुगेका ट्रकहरू महिनौँ…

सामुदायिक विद्यालयका शिक्षक-शिक्षिकालाई गाउँपालिकाले गर्यो कडाई

क्याम्पा बजार (कमल) ३१ बैशाख–झापाको कमल गाउँपालिकामा कार्यरत सामुदायिक बिद्यालयका शिक्षक-शिक्षिकाहरुले स्थानीय सरकार र सम्बन्धित बिद्यालय व्यवस्थापन समितिसँग अनुमति÷स्वीकृत नलिई बाहिरका शिक्षण संस्थामा काम गर्न जान नपाउने व्यवस्था कडाइँसाथ लागू…

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौं, ३१ बैशाख–सरकारले तत्कालीन गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले…