मृतकको संख्या ९०३ पुग्यो, ४ हजारबढी सम्पर्कविहीन
झापा, १५ भदौं–रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १५ गते बिहान ९ बजेसम्मको…
पुष्पलाल इन्भेष्टमेन्टले आईपिओ निस्काशन गर्ने
दुधे, १५ भदौं–सानो पुँजीलाई एकीकृत गरी ठूला विकास तथा उत्पादनमूलक आयोजनामा लगानी बढाउने उद्देश्यले झापामा स्थापित पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारणसभा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी…
प्राकृतिक विपत्तिमा कसैले राजनीति नगरौंः ओली
काठमाडौं, १४ भदौं–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी…
भुतपूर्व सैनिक संघले गर्यो गेउरियामा रक्तदान
दमक, १४ भदौं–झापाको कमल–६ गेउरिया चोकमा शनिबार वृहत खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघ झापा–५ क्षेत्रीय समितिले आयोजना गरेको रक्तदानमा ६८ पिन्ट रगत संकलन भएको…
पहिलो पाइला कमल शाखामा सञ्जु, समितिको पदस्थापन
कमल (पाडाजुङ्गी), १४ भदौं–झापाको कमल गाउँपालिकामा पहिलो पाइला नेपालको शाखा विस्तार गरिएको छ । सामाजिक कार्यमा सक्रिय रहेको सो संस्थाले शनिवार नवनिर्वाचित समितिलाई बधाईसहित औपचारिक रुपमा पदस्थापन सम्पन्न भएको हो…
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो
काठमाडौ, १३ भदौं–रसुवाको भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय १६ पुगेको छ। नेपाल प्रहरीकाअनुसार आज बिहान ७ बजेसम्म ६ सय १६ वटा परेको हो । सबैभन्दा बढी चितवनमा…
भोटेकोशी बाढीबाट अझै २ हजार ३८१ जना सम्पर्कविहीन
काठमाडौं, १३ भदौं–रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५५३ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट शुक्रबार साँझसम्म ५५३ जनाको शव…
रसुवाको भोटेकोशीमा बाढी-पहिरोको जोखिम कायमै
काठमाडौं, १३ भदौं–जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ। भोटेकोशी र त्रिशूलीमा हाल जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर…
बाढी र डुबानबाट मृत्यू हुनेको संख्या ४६९ पुग्यो
काठमाडौं, १२ भदौं–रसूवास्थित भोटेकोशी बाढीमा सम्पर्कविहीननहरुको आज पनि बिहानैदेखि खोजि कार्य सुरु गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानियसमेतको सहभागितामा आज पनि खोजि, राहत तथा उद्धारको कार्यक्रम जारी…
शवबाट सुनका गहना निकाल्ने दुईजना पक्राउ
चितवन, ११ भाद्र–बुधवार भोटेकोशी नदीमा गएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नदी किनारमा रहेको शवबाट सुनको मुन्द्रा निकाल्दै…
