पूर्वमन्त्रीसहित दुई नेतालाई एमालेले गर्यो निलम्बन
ताप्लेजुङ, १६ मंसिर–११औँ राष्ट्रिय महाधिवेशनको संघारमा एमालेले ताप्लेजुङका २ नेतालाई निलम्बन गरेको छ । निलम्वनमा परेका नेतालाई ताप्लेजुङले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट गरेको थियो । कोशी प्रदेश कमिटीले कोशी प्रदेश…
