श्रम संसारको प्रवर्दनमा निजी क्षेत्र र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम
दमक, १४ चैत–श्रम बजार र रोजगार व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले दमक उद्योग बाणिज्य संघले दमकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र आसमान नेपाल संस्थाको…
