Category: राष्ट्रिय

समाजवादी प्रेस संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन फागुनमा हुने

काठमाडौं, १५ भदौं–समाजवादी प्रेस संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन फागुनको २९ र ३० गते हुने भएको छ । हिजो (शनिबार) काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको तेस्रो बैठकबाट महाधिवेशनको मिति तय गरेको…

दोमुखा पर्यटकीय संस्थाको अध्यक्षमा कांग्रेस माओवादीका मोहन कार्की बिजयी

माइधार (शिबसताक्षी), १५ भदौं–पुर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दोमुखाको आगामी नयाँ नेतृत्वका लागि शनिबार सम्पन्न नर्वाचनको मत परिणाम आएका छ । नेकपा (एमाले), काँग्रेस–माओवादी केन्द्र र स्वतन्त्रसहित त्रिपक्षिय भिडन्त भएको…

दोमुखा पर्यटीय विकास संस्थाको निर्वाचमा ८२.२ प्रतिशत मत खस्यो

दमक, १४ भदौं–झापाको शिबसताक्षी–१० माा अवस्थित दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाको आज सम्पन्न निर्वाचनमा ८२।२ प्रतिशत मत खसेको छ । निर्वाचनमा १३३५ मतदाता मध्ये १०९५ मत खसेको निर्वाचन संयोजक…

पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको निर्णय कानुनअनुसार छः नेपाल

काठमाडौं, १४ भदौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको निर्णय कानुनअनुसार भएको स्पष्ट पारेका छन्। आज (शनिबार) समाजवादी प्रेस संगठनको केन्द्रीय समिति बैठकलाई…

नेपाल बुद्धिचाल महासङ्घको बृहत् चेस प्रतियोगिता सुरु

काठमाडौँ, १४ भदौं–कजाकिस्तान चेस फेडरेसनको सहयोगमा हिजो (शुक्रबार) देखि दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स युथ, क्याडेट र गर्ल्स चेस च्याम्पियनसिपमा शुरु भएको छ। नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा पहिलो दिन…

बिर्तामोडस्थित ग्रीन पार्कको स्वीमिङ पुलमा युवा मृत फेला

बिर्तामोड, १४ भदौं–झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा शुक्रबार एक युवा मृत फेला परेका छन्। बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईँ स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी…

एमालेलक्षित माधवको टिप्पणीः ‘मान्छेहरू गहभरी आँसु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेका छन्’

काठमाडौँ, १३ भदौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) एकीकृत समाजवादी…

नेपाल प्रहरीको ३२औं महानिरीक्षकमा खापुङ नियुक्त

काठमाडौं, १३ भदौं–सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १९ गतेदेखि लागू हुने गरी खापुङलाई महानिरीक्षक नियुक्त गरेको हो…

सूर्यमुखी सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न

दमक, १३ भदौं–सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । दमक–५ मा कार्यालय रहेको सूर्यमुखी साकोसले आज (शुक्रबार) बेलडाँगी रोडस्थित मारवाडी सेवा समितिको…

चाडपर्व नजिकिएसंगै दमक वजार सातै दिन खुला हुने

दमक, १२ भदौं–साताको हरेक शुक्रबार बन्द हुँदै आएको दमक बजार अब भने सातै दिन खुला हुने भएको छ । दशैं, तिहार तथा छैठ लगायतका नेपालीहरूको मुख्य चाडपर्व नजिकिएसँगै दमक बजार…