माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पौष १५ गते गौरीगञ्ज आउँदै
दमक, १३ पुस–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पौष १५ गते सोमबार झापाको गौरीगञ्ज आउने भएका छन् । पुष १५ गते, सोमबार बिहान ११ बजे गौरीगञ्ज…
दमक, १३ पुस–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पौष १५ गते सोमबार झापाको गौरीगञ्ज आउने भएका छन् । पुष १५ गते, सोमबार बिहान ११ बजे गौरीगञ्ज…
काठमाडौं, १३ पुस–नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले बर्तमान प्रधानमन्त्री केपी ओलीको सरकार उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा बनेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै…
काठमाडौं, १३ पुस–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् । भीम रावललाई एमालेले बुधबार साधारण सदस्यबाट समेत हटाएको थियो…
-अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवती महिलाहरूको लागि बर्ड फ्लूको सङ्क्रमण घातक हुने बताएको छ । मेलबर्नको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) द्वारा शुक्रबार प्रकाशित गरिएको उक्त अनुसन्धानले एक हजार ५००…
चितवन, १३ पुस–लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन्। निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री हुने भएको हो। शनिबारदेखि लागू हुने गरी…
काठमाडौँ, १३ पुस—माओवादी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउने हतियारका रूपमा प्रयोग गरेको समाजवादी मोर्चा निष्क्रिय भएको छ । माओवादी र एकीकृत समाजवादी प्रतिपक्षमा पुगेपछि मोर्चामार्फत कुनै पनि गतिविधि…
दमक, १२ पुस–झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकाको वडा नं ७ झर्काहास्थित अरनिको प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुको लागि स्कूल ब्याग वितरण…
दमक, १२ पुस–दमकस्थित हिमालय महालक्ष्मी चिया बगानको व्यवस्थापन फेरिएसँगै बगानमा कार्यरत मजदुरहरुलाई जीवन यापनमा सहज भएको छ । हिमालय गुडरिकहुँदै हाल सोल्टी ग्रुपको व्यवस्थापनमा सञ्चालित महालक्ष्मी चिया बगानमा ठुलो संख्यामा…
दमक, १२ पुस–नेपाली कांग्रेस दमकका पूर्व नगर सभापति जितबहादुर खड्काको ७१ वर्षको उमेरमा निधन भएको छ । दमक ८ निवासी कांग्रेस नगर पूर्व सभापति खड्कको आज साँझ ७।५ वजे आफनै…
झिलझिले, १२ पुस–झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम नगरका ५ वडाको सम्पन्न भएको छ । गएको पौष ७ गतेबाट सुरु भएको परिचय पत्र वितरण वडा…