वर्तमान सत्ताको फासिष्टता र सडकको अराजकताविरुद्ध एकजुट बनौंः भुसाल
काठमाडौँ, २२ पुस–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले वर्तमान सत्ताको फासिष्टता र सडकको अराजकताविरुद्ध उभिन पार्टी पंक्तिलाई अपिल गर्नुभएको छ। एकीकृत समाजवादी)पार्टीको निर्वाचन आयोगको पद तथा गोपनियताको सपथ ग्रहण…
