एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गाहाङ सिरेङ चोङ्बाङ
दमक, ११ जेठ–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी ताप्लेजुङको ११औं अधिवेशनले दुर्गाहाङ सिरेङ चोङबाङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । चोङ्बाङ मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष हुनुहुन्छ । युवा नेता चोङबाङको अध्यक्षतामा ४५…
