गोकुलको व्यंग्यः ‘संसद पुनर्स्थापनाको आशामा बर्सियो हिउँ’
काठमाडौं, २१ माघ–नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले संसद पुनर्स्थापनाको आशामा हिउँ बर्सिएको टिप्पणी गरेका छन्। संसद पुनर्स्थापनाको सुनुवाइ चुनावपछि धकेलिएपछि उनले व्यंग्य गरेका हुन्। नेकपा एमाले, नेपाली कांग्रेसका सांसदहरू…
