ओएसिस एकाडेमीले गर्यो वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण
झिलझिले, ३० चैत–झापाको शिबसताक्षी–८ सृजना चोकमा अवस्थित ओएसिस एकाडेमीले आज वार्षिक नतिजा प्रकाशनसहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार, विद्यालय परिसरमा आयोजित एक भब्य समारोहवीच वार्षिक नजिता प्रकाशन…
