दमकका राई र धनकुटाका लिम्बूले काठमाण्ठौदेखि दमक र धनकुटासम्मको म्याराथुन गर्दै

दमक, १३ फागुन–झापाको दमकका एक युवा र धनकुटाका एक युवाले एकल म्याराथुन गर्ने भएका छन् । दमकका मेघ राई र धनकुटाका देबिन्द्र खेवा लिम्बूले काठमाडौंस्थित दशरथ रङगशालादेखि दमक र धनकुटासम्म…

माधव नेपालको व्यंग्यः ‘एससीसीमा एमाले न भाले न पोथी’

धनगढी, १२ फागुन–एमसिसीजस्तो राष्ट्रिय महत्वको विषयमा निर्णय लिन नसकेको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेप्रति व्यंग्य गरेका छन् । एमसिसीमा एमाले न भाले न पोथीको…

सबै कुरा सकिएपछि फुटाएर काम चलाउने खुत्रुके एमाले होइनः नेम्वाङ

काठमाडौं, १२ फागुन–नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग सकारात्मक रूपमा छलफल अघि बढेको बताउनु भयो । आज साँझ माओवादी केन्द्रसँगको बैठकपछि संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा…

एमसीसी खारेजीको माग गर्दै दमकको सडकमै जनमत संग्रह

दमक, १२ फागुन–राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले संयुक्त रुपमा बिहिबार दमकमा सडकमै जनमत संग्रह गरेका छन ।…

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै दमकमा बिरोध प्रदर्शन

दमक, १२ फागुन–राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले आज दमकमा एमसीसी बिरुद्ध बिरोध प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना…

एमसिसीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्छौंः खनाल

काठमाडौं, १२ फागुन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको विपक्षमा मतदान गर्ने बताउनुभएको छ । सरकारले गत फागुन ८ गते एमसिसी छलफलका लागि संसदमा पेश…

एमसिसीको विपक्षमा मतदान गर्छौंः देव गुरुङ

काठमाडौं, १२ फागुन–नेकपा (माओवादी केन्द्र) का प्रमख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना (एमसिसी) को विपक्षमा मतदान गर्ने बताएका छन्। बिहीवार सिंहदरबारस्थित एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा सत्तारुढ दल माओवादी…

दमकमा मोवाइल व्यवसायीको रक्तदान

दमक, १२ फागुन–झापाको दमक मोवाईल व्यवसायी संघले आफनो नवौ स्थापना दिवसका अवसरमा आज दमकमा आयोजना गरेको रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ । स्थानीय गणतन्त्र चौंकमा आयोजित खुला रक्तदान…

देउवा निस्किए लगत्तै ओलीसँग प्रचण्डको छलफल

काठमाडौं, १२ फागुन–सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । एमसीसीबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक…

एमसीसीबारे चिनियाँ नेता र माधव नेपालबीच संवाद

काठमाडौं, १२ फागुन–चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुख चेङ झाउले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसीबारे चासो राखेका छन् । उपप्रमुख झाउले भर्चुअल संवाद गरी नेपालसँग एमसीसीबारे चासो…