उग्रराष्ट्रवाद प्रदर्शन नगर्न महामन्त्री शर्माको आग्रह
विर्तामोड, ९ फागुन–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीबारे नबुझी विरोधमा उत्रिएर उग्रराष्ट्रवाद प्रदर्शन नगर्न आग्रह गरेका छन् । आइतबार झापाको विर्तामोडमा सि.के प्रसाईको २८ औं स्मृति दिवसमा आइतवार विर्तामोडमा आयोजित…
एमसिसीमा देउवाको दर्बिलो अडान
काठमाडौँ, ९ फागुन–देशभित्रका राजनीतिक शक्तिबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको छ…
एमसीसीको विपक्षमा छौंः प्रचण्ड
काठमाडौँ, ९ फागुन–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको बताएका छन् । आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि…
एमसीसीबारे नबुझी प्रदर्शन नगर्नुस्ः कांग्रेस महामन्त्री शर्मा
झापा, ९ फागुन–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे नबुझी विरोधमा नउत्रन आग्रह गरेका छन् । बिर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले…
बरुण साप्ताहिककी पत्रकार माया पकुवालको निधन
भद्रपुर, ९ फागुन–भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान ५४ वर्षको उमेरमा निधन भएको छ । केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर…
विश्वकप छनौंटः नेपालले आज क्यानडासँग खेल्दै
काठमाडौं, ९ फागुन–आईसीसी टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट ’ए’ को तेस्रो खेलमा नेपालले आज (सोमबार) क्यानडासँग खेल्दै छ । खेल दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।…
माधव नेपाल भन्छन्ः ‘एमसिसी पास गर्ने कुरामा सहमति छैन’
काठमाडौं, ८ फागुन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने कुरामा आफ्नो पार्टीको सहमति नरहेको बताएका छन्। अध्यक्ष नेपालले सरकार अब जे पनि हुन सक्ने संकेत गरे। ‘एमसिसी…
बागमती प्रदेश सरकारले किन्यो ६ करोडका गाडी
हेटौंडा, ८ फागुन–बागमती प्रदेश सरकारले विभाजित मन्त्रालयका लागि ६ करोडका गाडी खरिद गरेको छ। गठबन्धनमा भागबण्डा पुर्याउन विभाजन भएका मन्त्रालयका मन्त्री र सचिवका लागि प्रदेश सरकारले ६ करोड बराबरका गाडी…
झापाका ८८ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट
दमक, ८ फागुन–राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८–७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका…
२४ घण्टामा १,३३८ संक्रमणमुक्त, चारजनाको मृत्यु
काठमाडौं, ८ फागुन–पछिल्लो २४ घण्टामा देशभर २६२ जना कोभिड-१९ संक्रमित थपिएका छन् । नौ हजार ८१५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा…
