चुनावमा आवश्यकतानुसार गठबन्धन हुन्छः कांग्रेस महामन्त्री

काभ्रे, ३ फागुन–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा थापाले, केन्द्रीय निर्देशनले…

अमेरिकाले फेरि भन्योः ‘एमसीसी सम्झौताबाट पछि हटे दुई देशको सम्बन्धमा असर पर्नसक्छ’

काठमाडौं, ३ फागुन–अमेरिकी राजदूत रेन्डी बेरीले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नभए दुई देशको सम्बन्धमा असर पर्न सक्ने बताएका छन् । अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो भएको तर…

शिबसताक्षीको जंगलमा करणी गरेको आरोपमा दाहाल पक्राउ

झिलझिले, २ फागुन–जबरजस्ती करणी गरेको आरोपमा झापाको शिवसताक्षीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका १० माईधार बस्ने २४ वर्षीय निकेश दाहाल रहेका छन् । निकेशले २४…

मोवाइलको निहुँमा श्रीमानले गरे श्रीमतीको हत्या

भद्रपुर,२ फागुन–झापाको भद्रपुर नगरपालिका-१ लाहुरे चौकका ३४ बर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज बिहान तामाङले मोबाइल बिगारेको निहुँमा ३४ बर्षीया अनिता लिम्बूलाई घाँटी…

एमसीसी राष्ट्रहितमा छ कि अहितमा, संसदमा देखाउँछौंः योगेश भट्टराई

काठमाडौं, २ फागुन–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीबारे स्पष्ट धारणा ल्याउन सत्ता गठबन्धनलाई आग्रह गरेको छ । पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले एमसीसीबारे सत्ता गठबन्धनले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका…

कोरोनाबाट थप आठको मृत्यु, ७४७ संक्रमित थपिए

काठमाडौं, २ फागुन–नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार ८,६९६ जनामा परीक्षण गर्दा ७४७ जनामा…

एमसीसीबारे चाँडै संसदबाट अनुमोदन हुन्छः कांग्रेस महामन्त्री थापा

काभ्रे, २ फागुन–सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अब चाँडै संसदमा लगेर अनुमोदन गरिने बताएका छन् । काभ्रेको बनेपामा सोमबार नेपाली कांग्रेसको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै…

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र एमसीसी बोकेर चुनावमा नजाऔँः भुसाल

काठमाडौं, २ फागुन–नेकपा (एमाले) का सांसदले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘बोकेर’ चुनावमा जान नहुने बताएका छन् । आजको संसदीय दलको बैठकमा आफूले चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जाँदा…

एमाले अध्यक्ष भन्छन्ः ‘आवेग र उत्तेजनामा निर्णय लिन्नौं’

काठमाडौं, २ फागुन–प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अहिलेको परिस्थिति गम्भीर रहेको भन्दै गम्भीर सोच-विचार गर्दै आवेग र उत्तेजनामा नआई निर्णय लिने बताएका…

प्रधानन्यायाधीशको चाहना अनुरुप नै महाभियोग दर्ता भएको होः वरिष्ठ नेता पौडेल

काठमाडौं, २ फागुन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचनद्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको चाहना अनुसार नै महाभियोग दर्ता भएको जिकिर गरेका छन् । काठमाडौं बसुन्धरास्थित दियालो फुडल्याण्डमा सोमबार तनहुँको भानु साहित्यिक…