एमसीसीबिरुद्ध नेकपा (एकीकृत समाजवादी) सम्बद्ध भातृ संघ-संगठनहरुको देशभर प्रदर्शन
दमक, १ फागुन–राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै नेकपा (एकीकृत समाजवादी) सम्बद्ध भातृसंघ-संगठनहरुले आज देशभर बिरोध प्रदर्शन गरेका छन् । यसैबीच, आइतबार, झापाको बिर्तामोडमा एकीकृत समाजवादीसम्बद्ध भातृ संघ-संगठनहरुले एमसीसी बिरुद्ध…
शिवसताक्षीमा डुबेर बालकको मृत्यु
धरमपुर, १ फागुन–झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबि एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन । हिजो…
दमक क्लिन पार्क अलपत्र
दमक, १ फागुन–झापाका तीन पालिकाको करीब २ हजार २ सय विगाहामा बन्ने पार्कको निर्माण कार्य अलपत्र परेको छ । मुआब्जा विवादले पार्कको निर्माणमा समस्या देखिएको हो । दमक नगरपालिका, गौरादह…
माधवकुमार नेपाल भन्छन्ः ‘एमसिसी अगाडि बढाउन सकिँदैन’
काठमाडौँ, १ फागुन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने बताएका छन् । महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष…
माओवादी केन्द्र शिबसताक्षीले २७औं जनयुद्ध दिवसमा गर्यो दिपावली
दुधे (शिबसताक्षी), १ फागुन–झापाको दुधेमा २७औं जनयुद्ध दिवसको अवसर पारेर दिपावली गरी मनाएको छ । नेकपा (माओवादी केद्र) शिवसताक्षी नगर कमिटीद्वारा दुधे चौकमा २७औं जनयुद्ध दिवसमा दिपावली गरेर मनाएको माओवादी…
महाअभियोगबारे पार्टीमा खासै छलफल नै भएको थिएनः कांग्रेस प्रवक्ता
काठमाडौं, १ फागुन–नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेबारे पार्टीमा छलफल नभएको बताएका छन् । आइतबार साँझ सानेपामा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रवक्ता महतले जबरामाथि महाअभियोग…
घट्यो कोरोना संक्रमणः थप ५२१ जनामा संक्रमण, १० जनाको मृत्यु
काठमाडौं, १ फागुन–पछिल्लो २४ घण्टामा देशभर ५२१ जना कोभिड १९ संक्रमित थपिएका छन् । १० हजार ११५ वटा नमुनामा परीक्षण गर्दा ५२१ नमुनामा संक्रमण पुष्टि भएको हो । आज ३…
गठबन्धन दलकै सल्लाहमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोगः प्रचण्ड
धनुषा, १ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलकै सल्लाहमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको बताएका छन् । मधेस सरकारले आइतबार जनकपुरमा गरेको जनयुद्ध दिवस कार्यक्रमपछि सञ्चारकर्मीसँग…
राप्रपा नेपालका अध्यक्षमा कमल थापा
झापा, १ फागुन–राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता…
शिबसताक्षीमा संघीय लिम्बूवान प्रान्तीय मञ्चको नयाँ नेतृत्व चयन
दमक, २९ माघ–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बूवान प्रान्तीय मञ्चले शनिबार झापाको शिबसताक्षीमा प्रथम नगर सम्मेलन सम्पन्न गरेको छ । शिबसताक्षी–११ झिलझिलेस्थित किराँत राई यायोक्खाको भवनमा आयोजित प्रथम शिबसताक्षी सम्मेलनबाट…
