प्रदेश १ मा २०९ जनामा कोरोना संक्रमण
विराटनगर, २४ माघ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७ जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण…
१ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु
झापा, २४ माघ–पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर…
अनि बुझे हुन्छ, देश गम्भीर संकटउन्मुख छः रविन्द्र मिश्र
काठमाडौं, २४ माघ–विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देशका प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्रीले ‘सहसचिवस्तरमा झरेर विदेशीलाई पत्र लेखेको’ टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका…
काठमाडौं उपत्यकाको जोर-बिजोर प्रणाली हट्यो
काठमाडौं, २४ माघ–काठमाडौं उपत्यकामा यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली आज (सोमबार) बाट हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ जारी गरेको आदेशअनुसार मध्यराति १२ बजेबाट जोरबिजोर प्रणाली हटाइएको…
एमसीसीले राजनीतिक वृत्तमा ल्यायो तरंग
काठमाडौँ, २४ माघ–एमसीसी अनुमोदन गर्नुपर्ने विषयले राजनीतिक वृत्त थप तरंगित बनेको छ । यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिनामा बालुवाटार पुगे । प्रधानमन्त्री शेरबहादुर देउवा…
डा भट्टराईको टिप्पणीः भित्रभित्र राष्ट्रघात बाहिर-बाहिर राष्ट्रवाद
काठमाडौँ, २४ माघ–जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग…
नारायणकाजी भन्छन्ः ‘यथास्थितिमा एमसीसी स्वीकार्न सकिंदैन’
काठमाडौं, २३ माघ–नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी पास नहुने स्पष्ट पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित ‘अति गोप्य’…
१ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
काठमाडौँ, २३ माघ–पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो ।…
स्थानीय निर्वाचनपछि मात्र एमसीसी अघि बढाउन माओबादी अध्यक्ष दाहालको प्रस्ताव
काठमाडौं, २३ माघ–सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावपछि मात्र एमसीसी अघि बढाउन प्रस्ताव गरेका छन्। आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले यस्तो प्रस्ताव…
पत्रकार छबिलाल दवाडीद्वारा सताक्षी प्रेस क्लबलाई ५० हजार प्रदान
झिलझिले (शिबसताक्षी), २३ माघ–झापाको शिबसताक्षी–११ दुधे निवासी पत्रकार छबीलाल दवाडीले सताक्षी प्रेस क्लबलाई रु ५० हजार आर्थिक सहयोग गरेका छन । सताक्षी प्रेस क्लबका संस्थापक अध्यक्ष तथा सतासी साप्ताहीक खबर…
