गौरादहमा स्वर्णलक्ष्मी सहकारी संस्थाको सेवा केन्द्र सञ्चालन
दमक, २३ माघ–झापाको दमक-६ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आइतवारदेखि झापाको गौरादहमा पनि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । गौरादह क्षेत्रका शेयर सदस्यहरुलाई लक्षित…
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै झलकसिंह दर्लामी
गोबिन ल्वागुुन/झिलझिले, २३ माघ–झापा निर्बाचन क्षेत्र ४।१ का प्रदेशसभा सदस्य माननीय झलकबहादुर मगर (झलकसिंह दर्लामी) सन्देश प्रदेश सरकारका कृषि तथा पशुुपंक्षी बिकास मन्त्रीमा नियुुक्ति भएका छन । उनीसहित ८ जना…
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, मन्त्रिमण्डलमा १४ सदस्यीय पुग्यो
बिराटनगर, २३ माघ–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री राईले ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाएका हुन् । त्यसमा एक जना राज्यमन्त्री रहेका…
थप १,३८६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २३ माघ–पछिल्लो २४ घन्टामा थप एक हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन गरी ९ हजार २५१ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित…
एमसिसीबारे शीर्ष नेताबीच बालुवाटारमा छलफल
काठमाडौं, २३ माघ–अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबीच बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र…
आर्थिक अभावले अलपत्र बनेको दुर्गा मन्दिर धरमपुरका जोशी परिवारले बनाइदिदैं
धरमपुर (शिबसताक्षी), २३ माघ–दाताले दिएको जग्गामा स्थानीयहरुको भेलाले दुर्गा मन्दिर निर्माण गर्न सामुहिक प्रयास गरे । मन्दिर निर्माणका लागि आर्थिक संकलन गर्न एक मात्र गतिलो माध्यम र स्रोत होः पुराण…
शिबगञ्जका अपाङगता, बिपन्न र अल्पसंख्यक महिलाहरुलाई स्वास्थ्य सामाग्री प्रदान
शिबगञ्ज, २२ माघ–झापाको शिबसताक्षी–६ शिबगञ्जमा बसोबास गर्नुहुने फरक क्षमताका अपाङगता महिला, बिपन्न र अल्पसंख्यक महिलाहरुका लागि स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको छ । अपाङगता सम्बन्धीको हक-अधिकारमा सक्रिय अभियान्ता सन्तोष भट्टराईको पहल…
थप १,७१४ कोरोना संक्रमित थपिँदा ४,७७१ निको भए
काठमाडौं, २२ माघ–पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आठ हजार ५१३ जनामा गरिएको परीक्षणबाट सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या…
मोरङ्गका दुई पत्रकार सम्मानित
उर्लावारी ,२२ माघ–प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसका अवसरमा शनिवार विराटनगरमा शनिवार आयोजित एक कार्यक्रमका बीच कृष्णप्रसाद सिग्दल स्मृति युवा पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित भएका छन् । सम्मानित…
पुर्ण लावतीको अध्यक्षतामा १ सय ५१ सदस्यीय एकीकृत समाजवादीको वडा कमिटी गठन
गोविन ल्वागुन/चन्द्रडाँगी (शिबसताक्षी), २२ माघ–झापाको शिवसताक्षी ७ चन्द्रडाँगीस्थित शुक्र माध्यमिक विद्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी)को वडा स्तरीय भेलाले पुर्ण कुुमार लावतीको अध्यक्षतामा १ सय ५१ वडा कमिटी गठन गरेको छ…
