मरिसससँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको जित
काठमाडौँ, १८ माघ–मरिसससँगको दोस्रो मैत्रीपूर्ण खेल पनि नेपालले जितेको छ । आज दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई एक-शून्य गोलले हराएको हो । नेपालका लागि खेलको १० औँ मिनेटमा सुजल…
नेविसंघको अधिवेशन गराउन पार्टीले आवश्यक निर्णय लिन्छः थापा
काठमाडौँ, १८ माघ–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् । महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रीय कार्य…
झापाका ६५ सहित प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण
विराटनगर, १८ माघ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण…
स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ, १८ माघ–स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आबद्ध राष्ट्रिय युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ…
प्रदेश नं १ मा झापा कुष्ठरोगको जोखिम
झापा, १८ माघ–प्रदेश नं १ मा झापा र मोरङ सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाका रुपमा चिनिएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार १४ जिल्ला रहेको प्रदेशमा पहिलो झापा र…
पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण
काठमाडौँ, १८ माघ–नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार…
ताप्लेजुङको दुर्गम गाउँमा गाडी पुगेपछि स्थानीय खुसी
ताप्लेजुङ, १८ माघ–ताप्लेजुङको दुर्गम गाउँ मिक्वाखोला गाउँपालिका ५ पापुङ गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुशियाली मनाएका छन् । आइतबार गाउँमा पापुङमा गाडी पुगेपछि स्थानीयवासीले खुशियाली मनाएका हुन् । भौगोलिक…
बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कोभिड सङ्क्रमितको मृत्यु
धरान, १८ माघ–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोभिड–१९ सङ्क्रमितको सोमबार राति मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा। चुडामणि पोखरेलका अनुसार धरान–८ निवासी ५२ वर्षीया महिलाको…
तिनजुरेको लालीगुँरास, गुफा पोखरी र हिउँसँगका प्रितहरु
आकस्मीक तय भएको यात्राले मलाई जुरुक्कै उठायो । लगभग बिहानीको ४ः३० भएको थियो । बाहिर हुस्से नलागे पनि चिसो सदा भन्दा निकै बढेको थियो । हाम्रो यात्रा झापा, मोरङ, सुनसरी,…
वीरेन्द्र राजवंशीको अध्यक्षतामा ५२ सदस्यीय वडा कमिटी गठन
गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), १८ माघ–नेकपा (एकीकृत समाजवादी) ले झापाको शिबसताक्षी–५ मा वडा कमिटी गठन गरेको छ । वीरेन्द्र राजवंशीको अध्यक्षतामा ५२ सदस्यीय वडा कमिटीका उपाध्यक्षद्वयमा नारायण नेपाली र प्रेमकुमार थापालाई…
