एमसिसीका विषयमा गठबन्धनका दल र नेताहरूबीच फरक-फरक धारणा

काठमाडौं, १८ माघ–एमसिसीका विषयमा गठबन्धनका दल र नेताहरूबीच पनि फरक–फरक धारणा छन् । पाँचदलीय गठबन्धनका दुईवटा दल कांग्रेस र जनता समाजवादी पार्टी एमसिसीको पक्षमा छन् । माओवादी र एकीकृत समाजवादी परिमार्जन गर्नुपर्ने…

बीमा समितिद्वारा ११ वटा बीमा कम्पनी कारबाहीमा

काठमाडौँ, १८ माघ–लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बीमा कम्पनीलाई बीमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६र७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाब–किताबको…

स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी

काठमाडौँ, १८ माघ–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को…

पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी

काठमाडौँ, १८ माघ–राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे रु पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ महास्नान घरमा राजा रणबहादुरको हुक्का ज्यूँका त्यूँ छ । यो हुक्कालाई पशुपतिनाथ सङ्ग्रहालयमार्फत पशुपति…

प्रधानमन्त्री देउवाको प्रस्तावमा प्रचण्ड-नेपालको आपत्ति

काठमाडौँ, १८ माघ–सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत…

बाहिर धेरै बोलेर समस्या समाधान हुँदैनः कांग्रेस महामन्त्री शर्मा

काठमाडौं, १७ माघ–कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भ्रातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन् । महामन्त्री शर्माले नेविसंघलगायतका भ्रातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा…

शिबसताक्षीकी ७२ बर्षिया भिममायालाई नागरिकता

दमक, १७ माघ–झापाको शिवसताक्षी नगरपालिका वडा न २ की ७२ बर्षिया भिममाया मगरलाई वंशजका आधारमा नेपाली नागरिकता प्रदान गर्दे इलाका प्रशासन कार्यालय दमकका शाखा अधिकृत सुर्यमान बाँनिया ।

बर्ड फ्लू देखिएपछि कुखुरा नष्ट

मोरङ, १७ माघ–मोरङका दुई कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा रहेको एक,एक फर्ममा बर्ड फ्लू देखिएको हो ।…

एकीकृत समाजवादीद्वारा शिबसताक्षी-५ पाँचगाछीमा वडा कमिटी गठन

पाँचगाछी (शिबसताक्षी), १७ माघ–झापाको शिबसताक्षी–५ पाँचगाछीस्थित जनता बजारमा नेकपा (एकीकृत समाजवादी) को भेलाले वडा कमिटी गठन गरेको छ । नेकपा (एकीकृत समाजवादी) नगर कमिटी अध्यक्ष तथा शिबसताक्षी नगरपालिकाका प्रवत्ता नबिन…

शन्देश खुलालको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ बिर्तामोड नगर कमिटी गठन

बिर्तामोड, १७ माघ–झापाको बिर्तामोडमा आज नेकपा (एकीकृत समाजवादी) को भातृ सगठन युवा सघ नेपाल विर्तामोड नगर कमिटी गठन भएको छ । बिर्तामोडमा आज सम्पन्न भेलाले शन्देश खुलाल कार्कीको अध्यक्ष्ँतामा ५१…