भारतमा थप एक लाख ६१ हजार संक्रमित, १७ सयको मृत्यु

काठमाडौं, १९ माघ–भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार तीन सय ८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण…

कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु, ३,६३७ नयाँ संक्रमित थपिए

काठमाडौं, १९ माघ–पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन्। ६ हजार ४९९ जनामा पिसिआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनामा…

एमाले महासचिव भन्छन्ः ‘एमालेको लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन’

काठमाडौँ, १९ माघ–नेकपा (एमाले) का महासचिव शंकर पोखरेले एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको जनाएका छन् । पोखरेलले आफ्नो फेसबुक मार्फत भनेका छन्– ‘राष्ट्रिय स्वाधिनता र…

स्थानीय तहको निर्वाचनमा गठबन्धन मिलेर अघि बढ्छः नेपाल

काठमाडौँ, १९ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने बताएका छन् । बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा…

ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

ताप्लेजुङ, १९ माघ–ताप्लेजुङका नौ स्थानीय तह मध्ये ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुदाँ केहि महीना यता ती स्थानीय तहको दैनिक प्रशासनिक कामकाज निमित्तको…

दमकस्थित इन्द्रेणी तालमा सिमसार दिवस मनाईयो

दमक, १९ माघ–विश्व सिमसार दिवसको अवसर पारेर बुधबार दमक १० स्थित इन्द्रेणी ताल परिषसरमा वृक्षरोपण सहित सिमसार दिवसको महत्वमाथि चर्चा गरिएको छ । दमक नगर पालिकाको सहयोग तथा इन्द्रेणी ताल…

जेठ ४ मा सबै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं, १९ माघ–प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ मा स्थानीय तह निर्वाचन हुने बताएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले कांग्रेस बागमती प्रदेशका पदाधिकारीहरूसँगको भेटमा जेठ ४ मा नै स्थानीय तहको…

एमसीसी पारित नभए गठबन्धन के होला ?

काठमाडौँ, १८ माघ–अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसदबाट अनुमोदन नगरे गठबन्धनले निरन्तरता पाउन नसक्ने भन्ने प्रधानमन्त्री शेरबहादलुर देउवाको भनाइ सार्वजनिक भएको छ । नेपाली काँग्रेसका…

गठबन्धन भत्काउने रणनीतिमा एमाले

काठमाडौँ, १९ माघ–नेकपा एमाले पाँच दलीय सत्ता गठबन्धन भत्काउन सक्रिय भएको छ । गठबन्धनका नेताले एमाले गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता…

स्थानीय तह निर्वाचनमा १२ अर्ब रुपैयाँ लाग्ने अनुमान

काठमाडौँ, १८ माघ–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले मंगलबार प्रधानमन्त्रीसँगको छलफलमा १२ अर्ब खर्च लाग्ने बताएको हो । सरकार र…