पाँचौँ संस्करणको ‘झापा गोल्डकप’ फागुन २१ गतेबाट सुरु
झापा, १७ माघ-यही फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपको तयारी सुरु गरेको छ । आज बसेको झापा गोल्डकपको कार्यसमितिको बैठकले पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक…
ईलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई एक थान प्रिन्टर प्रदान
दमक, १७ माघ–दमक उद्योग बाणिज्य संघले ईलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई एक थान प्रिन्टर उपलब्ध गराएको छ । संघको कार्यालयमा सोमबार संक्षिप्त कार्यक्रम गरि मल्टियूजर प्रिन्टर दमक ट्राफिकलाई हस्तान्तरण गरेको…
बाबुराम भट्टराईको बेलामा एमसीसी भित्र्याइयोः भीम रावल
काठमाडौं, १७ माघ–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालजस्तो मुलुक स्वतन्त्र परराष्ट्र नीतिमार्फत हिँड्नुपर्ने दोहोर्याएका छन्। एमसीसीको बारेमा प्रधानमन्त्री, सभामुख, दलका नेताहरु, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरुलाई एउटा…
मलाई भित्तामा पुर्याउने काम नहोस्ः थापा
काठमाडौँ, १६ माघ–राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै आफ्नो मागलाई बेवास्ता गरे पार्टीमा दुर्घटना हुने चेतावनी दिएका छन् । पार्टीको महाधिवेशनमा अध्यक्षमा पराजित…
पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन
काठमाडौँ, १७ माघ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन् । आज उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री…
आलटाल नगरी एमसीसी पारित गरौं, यही बहानामा गठबन्धन नटुटोस्ः डा भट्टराई
काठमाडौँ, १७ माघ–सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् । यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उनले सर्वसम्मतिले एमसीसी…
मेचीनगरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मेचीनगर, १७ माघ–जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१३ चारआलीका ७१ बर्षीय खम्बासिंह कार्की रहेका छन् । आज बिहान कार्कीको घरमै अन्न…
वाईसियल वडा कमिटीद्वारा शिबसताक्षी-२ मा पारिवारिक बनभोज
धरमपुर (शिबसताक्षी), १५ माघ–झापाको शिबसताक्षी–२ कमल खोलास्थित मितेरी पुल नजिकैको सानो जङ्गलमा शनिबार नेकपा (माओवादी केन्द्र) सम्बद्ध योङ कम्युनिष्ट लिग नेपाल (आईसियल) वडा कमिटीले बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।…
४,९०४ संक्रमित थपिँदा ५,९२४ जना निको भए
काठमाडौं, १५ माघ–पछिल्लो २४ घण्टामा नेपालमा थप चार हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १४ हजार ५६२ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या…
४० महिनापछि विमल घर्तीमगरको अन्तर्राष्ट्रिय गोल
काठमाण्डौं, १५ माघ–सन् २०१८ को अन्त्यमा अनुशासनको कारबाहीमा परेका विमल घर्तीमगरले विश्वकप छनोटका खेल र स्वदेशमा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) का खेल गुमाएका थिए। यतिमात्र होइन उनले सो…
