गौतम समाज दमकको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन
दमक, १५ माघ–झापाको दमक नगरमा छरिएर रहेका गौतम समुदायहरुको संस्था गौतम समाज दमक नगर समितिको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । दमकमा सम्पन्न दोस्रो अधिवेशनले गौतम समाज दमक नगर…
२४ घण्टामा ४,९०४ संक्रमित थपिए, ६ जनाको मृत्यु, पाँच हजार ९२४ निको
काठमाडौं, १५ माघ–नेपालमा थप चार हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५६२ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा चार हजार ९०४ जनाको नतिजा…
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित बृद्धाको मृत्यु
धरान, १५ माघ–धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना सङ्क्रमितको बृद्धा महिलाको मृत्यु भएको छ । सुनसरीको धरान–९ निवासी ७६ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा। चुरामणि पोखरेलले…
बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु
सुरुङ्गा, १५ माघ–झापाको कनकाई नगरपालिका( ७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु भएको छ । ‘शनिवार दिउँसो १२ बजे तिर स्थानीय बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ बर्षिया…
चुनाव वैशाखमै भए पनि हामी डराउँदैनौंः नेपाल
काठमाडौं, १५ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी आगामी वैशाखमै स्थानीय तहको निर्वाचन भए पनि त्यसको सामना गर्न तयार रहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित…
धरमपुर बजार व्यवस्थापन समितिको सदस्यमा तिन व्यवसायीहरु नियुक्ती
धरमपुर, १५ माघ–धरमपुर बजार व्यवस्थापन समितिको धरमपुर चौकमा आज बिहान सम्पन्न बैठकले तिन जना व्यवसायीहरुलाई बजार व्यवस्थापन समितिको सदस्यमा नियुक्ती गरेको छ । धरमपुर बजार व्यवस्थापन समितिका सदस्य पदमा नियुक्ती…
बालुवाटार बैठक निष्कर्षविहीन, चार बजे फेरि बस्ने
काठमाडौं, १५ माघ–सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक आजै चार बजे फेरि बस्ने गरी सकिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाका…
जङ्गली हात्तीले ९५ घर भत्कायो
सिन्धुली, १५ माघ–जंगली हात्तीले सिन्धुलीमा डेढ महिनाको अवधिमा ९५ वटा घर भत्काएको छ । दुधौली र कमलामाई नगरपालिकाका विभिन्न वडामा गरी हात्तीले ९५ वटा घर भत्काएको हो । दुधौलीमा ६५…
नेपालमा अब कोरोना संक्रमण घट्दै जान्छ ?
काठमाडौं, १४ माघ–माघ महिनाको पहिलो सातायता नेपालमा कोभिड–१९ संक्रमण उच्च रह्यो । देस्रो साता आइपुग्दा यो संख्या स्थिर छ । माघको दोस्रो साता नेपालमा कोभिड–१९ संक्रमण उच्च भएर क्रमशः घट्दै…
शैक्षिक संस्था माघ मसान्तसम्म नखुल्ने, रोकिएका परीक्षा चलाउन सिफारिस
काठमाडौं, १४ माघ–कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप नगर्न सिफारिस गरेको छ । यसअघि माघ १५ गतेसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप सञ्चालनमा…
