देशभरका ४९ जनाको मृत्यु, इलाममा मात्रै ३७ जना

झापा, १९ असोज–शुक्रबारदेखि निरन्तर भइरहेको वर्षातका कारण उत्पन्न डुबान, पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या…

कोसी र मधेस प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना

काठमाडौं, १९ असोज–शुक्रबार साँझदेखिको अविरल वर्षा अहिले केही कम भएको छ । काठमाडौंमा आज विहानैदेखि वर्षा रोकिएको छ । तर, मौसमविद्का अनुसार पानी सम्भवाना कायमै छ । आज दिउँसो र राति…

सप्तकोशी नदीमा जलबहाव बढ्यो, ब्यारेजको ५० वटा गेट खोलियो

सुनसरी, १९ असोज–अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० वटा (ढोका) गेट खोलिएको छ। जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड…

भीषण वर्षापछि इलाममा बाढी-पहिरोले १८ जनाको मृत्यु

इलाम, १९ असोज–लगातारको भीषण वर्षाले निम्त्याएको पहिरोले इलाममा ठूलो मानवीय क्षति भएको छ। आज (आइतबार) बिहानसम्म पहिरोले कम्तीमा १८ जनाको ज्यान लिइसकेको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी…

मधेसमा भीषण वर्षाः सबैभन्दा धेरै रौतहट त्यसपछि इलाममा पर्‍यो पानी

काठमाडौं, १९ असोज–बर्खा याममै सुख्खा व्यहोरेको मधेस प्रदेशमा यसपालि भीषण वर्षा भएको छ। गएको २४ घन्टामा रौतहटको महेशपुरमा ३३८.६ मिलिमिटर पानी परेको छ। हामीले जल तथा मौसम विज्ञान विभागका मेटेरियोलोजिस्ट…

देशभर आइतबार र सोमबार सार्वजनिक बिदा

झापा, १८ असोज–लगातार वर्षाका कारण उत्पन्न आपतकालीन अवस्थाको मूल्यांकन गर्दै सरकारले आइतबार र सोमबार दुई दिन बिदा घोषणा गरेको छ। असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक…

झापा र उदयपरमा डुबेर बालिकासहित दुईको मृत्यु

झापा, १८ असोज–खोलामा डुबेर झापा र उदयपुरमा गरि एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । जिल्लास्थित प्रहरी श्रोतका अनुसार झापाको बाह्दशीमा वृद्ध र उदयपुरमा बालिकाको ज्यान गएको हो ।…

फिदिमस्थित कातिकेमा बोलेरो दुर्घटना, ५ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं, १८ असोज–धरानबाट पाँचथरको फिदिम जाँदै गरेको बोलेरो गाडी तमोर कोरिडोरको कात्तिके भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । बोलेरोमा…

भारी वर्षाले बादी र डुबानः काठमाडौंसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी

काठमाडौं, १८ असोज–बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) काठमाडौंसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ। हिजो (शुक्रबार) साँझबाट निरन्तर वर्षा भइरहेकोले डुबान र बाढीको जोखिम भएका २० जिल्ला पहिचान गरी…

डोनाल्ड ट्रम्पले भनेः ‘सबै बन्धक छाड्न हमास राजी, गजामा बमबारी तुरून्त रोक्नू’

काठमाडौं, १८ असोज–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने आफ्नो योजना अन्तर्गत बन्धकहरूलाई रिहा गर्न हमास तयार रहेको बताएका छन्। योसँगै उनले इसराइललाई गजामा बमबारी तुरून्त रोक्न भनेका छन्। हमासले…