बतास समूहसँग भएको पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द
काठमाडौं, १२ माघ–संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल-भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्। मन्त्रालयमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले…
सरकारलाई सर्वोच्चको आदेशः तत्काल सिटामोलको सहज व्यवस्था गर्नू
काठमाडौँ, १२ माघ–सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका…
राष्ट्रिय सभाको निर्वाचन आज, १९ सिटका लागि मतदान हुँदै
काठमाडौं, १२ माघ–बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ । मतदान…
मुख्यमन्त्री भन्छन्ः ‘प्रदेश १ को नाम र राजधानी टुंगो लगाइन्छ’
विराटनगर, ११ माघ–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने बताएका छन् । मंगलबार सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले…
मल कारखाना खोल्न व्यवसायीहरूलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं, ११ माघ–प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले…
दमकमा जङ्गली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
दमक, ११ माघ–झापाको दमक-३ दुम्सेमा केहिबेर अघि जङ्गली हात्तीको आक्रमणबाट एक बृद्धको ज्यान गएको छ । दमक-३ गोलाटारका ६२ बर्षिय गणेश अधिकारीको अघि ८ बजे हात्तीको आक्रमणबाट मृत्यु भएको वडाध्यक्ष…
राष्ट्रियसभा निर्वाचनः चार झापालीको भोलि अग्निपरीक्षा
झापा, ११ माघ–भोलि बुधबार राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । जसका लागि प्रदेश नं। १ अन्तरगत झापाका चार जना उम्मेदवार बनेका छन् । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपाल बस्नेत, राप्रपाबाट…
११ दिनमै थपिए एक लाख ५४ हजार संक्रमित, १५ जिल्ला ‘रेड जोन’मा
काठमाडौं, ११ माघ–नेपालमा कोभिड-१९ परीक्षण गरिएकामध्ये आज ४६.३४ प्रतिशत नमुनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आज २५ हजार ९०९ जनामा परीक्षण गर्दा १२ हजार ८…
भिजिट भिसाको दुरुपयोग नगर्नुहोस्ः गृहमन्त्री खाँण
काठमाडौं, ११ माघ–गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकहरूलाई आग्रह गरेका छन्। मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै गृहमन्त्री खाँणले भिजिट भिसा दुरुपयोग गरेर पनि…
एसइई वैशाखमै हुने
काठमाडौं, ११ माघ–राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाखमा गर्ने बताएको छ। यससँगै प्रश्नपत्र पोहोर सालको प्रयोग गर्ने कि, नयाँ छापिन्छ भनी यसको बाहिर चर्चा चल्न…
