एमाले झापा अध्यक्षमा कार्कीसहित पदाधिकारी छनौटमा सर्वसम्मत
बिर्तामोड, २४ पुस–नेकपा (एमाले) झापाको १०औं जिल्ला अधिवेशनबाट तत्कालीन संविधानसभाका सदस्य तथा पार्टी जिल्ला कमिटीका पूर्वउपाध्यक्ष दिपक कार्की सर्वसम्मत अध्यक्ष बनेका छन् । जिल्ला अधिवेशन अन्तरगत बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष…
बी.पी बहुउदेश्यीय सहकारी संस्थाको ३०औं बार्षिक साधारणसभा सम्पन्न
शिबगञ्ज, २४ पुस–बी.पी बहुउदेश्यीय सहकारी कृषि सेवा संस्थाको ३०औं बार्षिक साधारणसभा आज झापाको शिबगञ्जमा सम्पन्न भएको छ । शिबसताक्षी–६ शिबगञ्जका स्थानीय सामाजिक र राजनीति अगुवाहरुले २०४९ सालमा स्थापना गरिएको सहकारी…
गौरादह र कमलमा एकीकृत समाजवादी सम्बद्ध अनेरास्वबियू र युवा संघ गठन
गौरादह, २४ पुस–झापाको गौरादह नगरपालिका र कमल गाउँपालिकामा आज नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अनेरास्ववियू र युवा संघ नेपालको नगर कमिटी गठन भएको छ । युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य…
सेवारो बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारणसभा सम्पन्न
दुधे, २४ पुस–सेवारो बचत तथा ऋण सहकारी संस्थाले आज १५औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दुधेस्थित भुपु सैनिकको भवनमा सम्पन्न बार्षिक साधारणसभामा पूर्वअध्यक्ष, सञ्चालक समितिका सदस्य, पूर्व निमित्त व्यवस्थापक,…
कुखुरा पालक कृषकहरुलाई एक दिने कार्यशाला गोष्ठी
गोविन ल्वागुन डुडामारी (शिबसताक्षी), २४ पुस–झापाको शिबसताक्षीका कुखुरा पालक कृषकहरुलाई भेट्स एण्ड पोल्ट्री सप्लायर्सले शनिबार एक दिने कार्यशाला गोष्टी गराएको छ । स्टार फिड्स ए्न्डस्ट्रिज प्रा.लीको प्रा्योजकमा आयोजना भएको कार्याशाला…
युवा संघ भद्रपुर नगर कमिटी गठन
भद्रपुर, २४ पुस–नेकपा (एकीकृत समाजवादी) को भातृसंगठन युवा संघ भद्रपुर नगर कमिटीको गठन भएको छ। डम्बर गुरुङ्गको अध्यक्षतामा ५१ सदस्य रहेको युवासंघ भद्रपुर नगरकमिटी गठन भएको हो । युवा संघका…
भीरबाट लडेर एक जनाको मृत्यु
पाँचथर, २४ पुस–भीरबाट लडेर पाँचथर, फालेलुङ गाउँपालिका ७ फर्तिमा टोलका ३५ बर्षीय राजकुमार तामाङको मृत्यु भएको छ । आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका तामाङको उपचारका…
झापामा प्रगतिशील नेपाल शिक्षक संघ गठन
बिर्तामोड, २४ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध प्रगतिशील नेपाल शिक्षक संगठन जिल्ला समिति गठन भएको छ । बिर्तामोडमा आयोजित भेलाले अर्जुनधारा १ स्थित गणेश आधारभुत बिद्यालयका शिक्षक डिल्ली सुबेदीलाई अध्यक्षमा चयन…
झापामा एकीकृत समाजवादी सम्बद्ध अनेमसंघ गठन
बिर्तामोड, २४ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) ले झापामा जिल्ला कमिटी गठन गरेको छ । बिर्तामोडमा सम्पन्न एकीकृत समाजवादी महिलाहरुको भेलाले हरिमाया मैनालीलाई जिल्ला अध्यक्षमा चयन…
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण
काठमाडौं, २४ पुस–नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। नेता श्रेष्ठले शनिबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका…
