शिबगञ्जमा लोकसेवा तयारी कक्षा आजदेखि सुरु

शिबगञ्ज (शिबसताक्षी), २० पुस–जिल्लाभरीका पालिकाहरु मध्ये झापाको शिबसताक्षी–६ मा पहिलो पटक सुरु गरिएको लोकसेवा तयारी कक्षालाई यसवर्ष पनि निरन्तरता दिइएको छ । शिबगञ्जस्थित वडा कार्यालयले आर्थिक बर्ष २०७८।०७९ अन्तर्गत विकास…

झापासहित देशभरीमा हात्तीको आक्रमणबाट २७४ जनाको मृत्यु

झापा, २० पुस–२० वर्षयताको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट २ सय ७४ जनाको मृत्यु भएको छ । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको एक अध्ययनले हात्तीबाट ज्यान गएकाको तथ्याङ्क सार्वजनिक गरेको हो ।…

अध्‍यक्ष राजेन्द्र लिङदेनले गरे ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ, २० पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्‍यक्ष राजेन्द्र लिङ्देनले ३१ जना नेतालाई केन्द्रीय सदस्‍यमा मनोनित गरेका छन् । अध्‍यक्ष लिङ्देनले मंगलबार विज्ञप्ति जारी गरी पार्टको विधान अनुसार केन्द्रीय कार्य समितिको…

प्रदेश १ः राष्ट्रियसभाका ३ सदस्यका लागि ८ जनाको उम्मेदवारी

विराटनगर, २० पुस–प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि ३ पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अन्तिम समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २ जनाको उम्मेदवारी दर्ता गराएसँगै ८…

नेपाल भित्रियो अर्को मौसमी प्रणाली, फेरि वर्षा र हिमपात गराउने

काठमाडौं, २० पुस–नेपालमा फेरि हिमपात र वर्षा गराउने प्रणाली प्रवेश गर्दैछ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो जारी गरेको विशेष बुलेटिनअनुसार आज राति पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश…

प्रधानमन्त्री भारत जानेः सम्मेलनलाई सम्वोधनदेखि समकक्षी मोदीसँग भेटवार्ता गर्ने

काठमाडौं, २० पुस–प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने भएका छन् । सानो आकारको प्रतिनिधिमण्डलसहित भारत जान लागेका प्रधानमन्त्री देउवाले त्यहाँ उठाउने एजेण्डाको गृहकार्यमा सरकारका मन्त्रालयहरू जुटिरहेका…

शिबसताक्षी–८ का जेष्ठ नागरिकलाई जोडोमा सिरक वितरण

गोविन ल्वागुन/शिवसताक्षी, २० पुस–झापाको शिवसताक्षी–८ का जेष्ठ नागरिकहरुलाई जाडोबाट बच्न न्यानो सिरक बितरण गरिएको छ । सोमबार वडा नम्बर ८ दुर्गा मन्दिरमा एक कार्यक्रमको आयोजना गरी ८५ वर्ष माथिका ५४…

गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम एमाले छाडेर कांग्रेसमा

अर्घाखाँची, १९ पुस—अर्घाखाँचीको पाणिनी गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश गरेकी छिन् । एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमबार दुर्गाफाँटमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेकी हुन् । उनलाई कांग्रेस महामन्त्री गगन…

कांग्रेसबाट राष्ट्रियसभामा उम्मेदवार बन्नेको टुंगो लाग्यो

काठमाडौं, १९ पुस–नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ। सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो। केन्द्रीय कार्यसमिति बैठक अघि पार्टी कार्यालयमा…

प्रेस चौतारी झापाको अध्यक्षमा गदाल

गौरादह, १९ पुस–प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार गदाल सर्वसम्मत चयन भएका छन् । गौरादह–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा चौतारीको आज सम्पन्न नवौ जिल्ला अधिबेशनको…