एकीकृत समाजवादीबाट राष्ट्रिय सभाका यी हुन् पाँच उम्मेदवार

काठमाडौं, १९ पुस–नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ । आज दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो । प्रदेश १ बाट…

नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

काठमाण्डौं, १९ पुस–नेकपा (माओवादी केन्द्र) को नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई…

धरमपुरमा सम्पन्न वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिताको आय-ब्यय सार्वजनिक

धरमपुर, १९ पुस–झापाको धरमपुरस्थित फुलबारी रंगशालामा शनिबार सम्पन्न शिबसताक्षी नगरपालिका वडा स्तरीय भेट्रान फूटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । शिबसताक्षी भेट्रान फूटलब क्लबले आयोजना गरेको प्रतियोगितामा रु १ लाख…

एमाले नेता रायमाझी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं, १९ पुस–नेकपा एमाले पाल्पाका पूर्व-जिल्ला अध्यक्ष एवं पूर्व-सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका रायमाझीले आइतबार पत्रकार सम्मेलन गरेर एमाले जिल्ला…

रेशम चौधरी समर्थक दल दर्ता गर्न निर्वाचन आयोगमा

काठमाडौं, १९ पुस–नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि रेशम चौधरीका समर्थकहरु झाँकी र बाजागाजासहित निर्वाचन आयोगमा पुगेका छन् । सो पार्टीका नेता-कार्यकर्ताहरु चौधरीका तस्वीर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको…

राष्ट्रिय सभा निर्वाचनः कांग्रेसलाई ६, माओवादी र समाजवादीलाई ५-५ सिट

काठमाडौं, १९ पुस–राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले संयुक्त उम्मेदवार बनाउनेगरी बाँडफाँट गरेका छन् । सत्ता गठबन्धनको बैठकमा संयुक्त उम्मेदवार बनाउने निणर्य भएको हो । गठबन्धन एक भएर जाने भन्ने विषयमा छलफल…

संविधानसभा सदस्य ताजपुरियाको निधन

दमक, १८ पुस–प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं संविधानसभा सदस्य झापा, शिवसतासी–४ निवासी जगतबहादुर ताजपुरियाको ७८ बर्षको उमेरमा निधन भएको छ । २०१७ सालदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय…

दमक इसाई समाजको रजत महोत्सवमा संस्थापक, जेष्ठ नागरिक, सञ्चारकर्मी अभिनन्दन

दमक, १८ पुस–झापाको दमकस्थित ज्योती चर्चमा आइतबार दमक नगर इसाई समाजले २५औं वर्षगाठको अवसरमा रजत महोत्सव मनाएको छ । दमकमा छरिएर रहेका इसाई धर्मालम्बीहरुको साझा संस्था दमक नगर इसाई समाजले…

एकीकृत समाजवादीसम्बद्ध अनेरास्ववियू झापा जिल्ला कमिटी गठन

दमक, १८ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्त विद्यार्थी यूनियन (अनेरास्ववियू) को झापाको बिर्तामोडमा सम्पन्न भेलाले हरिप्रसाद भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीका…

राम्रो काम गर्दा घेराबन्दी भयोः एमाले महासचिव पोखरेल

बाँके, १७ पुस–नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दी भएको गुनासो गरेका छन् । नेकपा एमाले बाँकेले आज नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा…