बिर्तामोडमा एकीकृत समाजवादीले थाल्यो वडा कमिटी गठन अभियान
बिर्तामोड, ६ मंसिर–नेकपा (एकीकृत समाजवादी) को बिर्तामोड वडा न ४ स्तरिय कमिटी गठन भएको छ । नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा भएको भेलाले सो वडा कमिटी गठन गरेको हो…
पदाधिकारी सर्वसम्मत चयन गर्न देउवाको आग्रह
सुनसरीको, ६ मंसिर–प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गरेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ मा आइतबार गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने…
जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु
बैतडी, ५ मङ्सिर–बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । देहिमाडौँबाट जन्ती बोकेर सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नंको जीप करिब साढे ८ बजे दशरथचन्द नगरपालिका–४…
अर्थमन्त्री भन्छन्ः ‘एमसीसीबारे गठबन्धनले निर्णय गर्छ’
चितवन, ६ मंसिर–अर्थमन्त्री जनार्दन शर्माले एमसीसीबारे पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । आइतवार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धनको सरकार भएकाले उसैको निर्णयअनुसार चल्ने बताएका हुन् । मन्त्री…
उच्च रक्तचाप छः खानुस् यी फलफूल
काठमाडौं, ६ मंसिर–अनियन्त्रित खानपान र जीवनशैलीका कारण पछिल्लो समय धेरै मानिस उच्च रक्तचापबाट पीडित भएका छन्। उच्च रक्तचापकै कारण धेरैजना युवा अवस्थामानै मुटु रोगी भएका छन्। उच्च रक्तचापले मानिसको धमनीमा…
कांग्रेसले आज ६० जिल्लाका निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै
काठमाडौं, ६ मंसिर–नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार निर्धारित कार्यतालिकाअनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधि सभा…
एमाले छान्यो १,९०३ महाधिवेशन प्रतिनिधि, अब पाँच प्रतिशत मनोनयन बाँकी
काठमाडौं, ५ मंसिर–नेकपा (एमाले) को दशौं महाधिवेशन लागि १,९०३ प्रतिनिधि चयन भएका छन् । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पदेन र मनोनित गरी १,९०३ प्रतिनिधिको विवरण कार्यालयमा आइपुगेको जानकारी दिए…
पथरीशनिश्चरेमा माओवादी केन्द्रका १० वटै वडा कमिटी सर्वसम्मत
पथरीशनिश्चरे, ५ कार्तिक–नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरेमा शनिबार सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । दश वटै वडामा अधिवेशनमार्फत पदाधिकारी सहित २९ सदस्यीय समिति सर्वसम्मत चयन भएको माओवादी केन्द्रले जनाएको…
पथरीशनिश्चरे नगरपालिकाका प्रतिनिधिद्वारा अनुगमन
पथरीशनिश्चरे, ५ मंसिर–मोरङको पथरीशनिश्चरे नगरमा कोरोना भाइरसका कारण गत वर्षबाट सारिएका केहि योजनाहरुमध्यें ३ वटाको आज आईतबार नगरपालिकाद्वारा अनुगमन गरिएको छ । नगर उपप्रमुख एवम योजना अनुगमन समिति संयोजक यमुना…
चन्द्रदर्शन सहकारी संस्थाको ११औं बार्षिक प्रतिवेदन सार्वजनिक
पाडाजुङ्गी (कमल), ५ मंसिर–झापाको कमल-५ पाडाजुंगीमा मुख्य कार्यालय रहेको चन्द्र दर्शन बचत तथा ॠण सहकारी संस्थाले आज आफ्नो ११ औ बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नै सुविधा सम्पन्न केन्द्रिय…
