सन्थाली वर्णमाला सार्वजनिक

बिर्तामोड, ५ मंसिर–पूर्वी तराई भागमा बसोवास गर्दै आएका अत्यन्त लोपोन्मुख सन्थाली भाषाको सन्थाली वर्णमालाको लोकापर्ण गरिएको छ । आदर्श बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षका विद्यार्थी शिवु मुर्मुद्वारा लिखित सन्थाली वर्णमाला…

युवा पुस्तालाई कांग्रेसमा आकर्षित गराउन १४औं महाधिवेशन महत्वपूर्ण बनोस्ः कार्की

दमक, ५ मंसिर–झापा शिबगञ्जका युवा नेता मनोज खुलाल कार्की काँग्रेस राजनीति अनि संगठन भित्रका एउटा आशलाग्दो र भरपर्दो नेतृत्व हुन् । विद्यार्थी राजनीतिबाट झापामा स्थापित उनी, शिबसताक्षी–६ का वडा अध्यक्ष…

संघीय लिम्बूवान महिला मञ्च दमक नगर अध्यक्षमा मनु साङपाङ राई

दमक, ५ मंसिर–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्चको महिलाहरुको संगठन लिम्बूवान महिला मञ्च दमक नगर समिति गठन भएको छ । सो समितिका अध्यक्षमा दमककी व्यवसायी तथा सामाजिक अगुवा…

पेट्रोलियमको मूल्‍यवृद्धि अति हैन अत्याचार हो, घटाउनैपर्छः नेपाल

काठमाडौं, ५ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल आयल निगमले दुई हप्तामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर अत्याचार गरेको आरोप लगाएका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको ज्ञापनपत्र…

आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन राखेको होः प्रचण्ड

रौतहट, ४ मंसिर–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् । रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने…

टिम बनाउँदै देउवा, इतर समूह एकअर्कालाई आरोप लगाउनमै व्यस्त

काठमाडौं, ५ मंसिर–नेपाली काँग्रेस १४औं महाधिवेशन नजिक छ । काँग्रेसले २४ देखि २६ मङ्सिरसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ । काँग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति…

कोरोना महामारीले १६९ बालबालिका अभिभावकविहीन

काठमाडौं, ५ मंसिर–कोरोना संक्रमणका कारण १६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले…

विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा, भएन परिवर्तनको अनुभूति

काठमाडौं, ५ मंसिर–सशस्त्र विद्रोहको अवतरण गराउने ऐतिहासिक शान्ति सम्झौताको १५ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राज्य र विद्रोहीपक्षबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।…

भारतमा बाढीका कारण १५ जनाको मृत्यु, १०० बेपत्ता

नयाँदिल्ली, ४ मंसिर–भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरू १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार बिहान जानकारी दिएका छन्…

नेकपा (माओवादी केन्द्र) शिबसताक्षी-३ वडा कमिटीको अध्यक्षमा राजु लिम्बू

पाराबारी (शिबसताक्षी), ४ मंसिर–नेकपा (माओवादी केन्द्र) ले शिबसताक्षी–३ मा वडा कमिटी पुर्नःगठन गरेको छ । पाराबारीस्थित भानु माध्यमिक विद्यालयमा आयोजित माओवादी केन्द्रको प्रथम वडा सम्मेलनले युवा नेता राजु लिम्बूको अध्यक्षतामा…