अष्ट्रेलिया टी–२० विश्वकपको च्याम्पियन

काठमाडौं, २९ कार्तिक–अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ। दुबईमा आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो। यस जितसँगै अष्ट्रेलियाले पहिलोपटक टी–२० विश्वकपको उपाधि…

एमालेमा ८५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं, २९ कार्तिक–नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि देशका अधिकांश जिल्लाहरुमा सर्वसम्मतबाट प्रतिनिधि चयन भएको छ । एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश…

गगनलाई रोक्दै देउवाको निर्देशनः अदालतको विवादमा अहिले हामी बोल्दैनौं

काठमाडौं, २८ कात्तिक–सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सर्वोच्च अदालतमा जारी विवादले प्रवेश पाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनका विषयमा मात्र बोल्न भने पनि युवा नेता…

अष्ट्रेलिया पहिलो पटक टि-२० विश्वकप च्याम्पियन

काठमाडौं, २८ कात्तिक–अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार भएको सातौं संस्करणको टी-२० विश्वकपको फाइनलमा छिमेकी न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।…

आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि अस्ट्रेलियालाई

काठमाडौं, २९ कार्तिक–डेबिड वार्नर र मिचेल मार्शको अर्धशतकप्रेरित अस्ट्रेलियाले आइतबार राति छिमेकी प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई आठ विकेटले हराउँदै आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । दुबाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर…

नेता शेरबहादुर भट्टराई भन्छन्ः ‘कांग्रेसले चुनाव हार्दैन’

झापाको माईपश्चिम दमक र आसपास क्षेत्रमा शेरबहादुर भट्टराईको नाम नौलो होइन । दमकको सामाजिक र राजनीति क्षेत्रमा भट्टराईको नाम अग्र भागमा आउने गर्दछ । दमकस्थित लाईफ लाईन अस्पतालका पूर्वसञ्चालक समितिका…

आईसीसी ट्वान्टी-२० विश्वकपः उपाधि उचाल्न अष्ट्रेलिया र न्युजिल्यान्ड तया

काठमाडौं, २८ कार्तिक–चार साताअघि ओमानले पपुवा न्युगिनीविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट २०२१ सुरु भएको थियो । त्यसयता ४४ खेल सम्पन्न भइसकेका छन् । त्यसमा…

सम्मानजनक बहिर्गमनको तयारीमा छन् प्रधानन्यायाधीश

काठमाडौं, २८ कार्तिक–प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सम्मानजनक बहिर्गमनको पक्षमा उभिएको बताइएको छ । सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीको निरन्तर आन्दोलनपछि सम्मानजनक बहिर्गमनको पक्षमा देखिएको सरकारी उच्च स्रोतले जानकारी दियो ।…

अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै

काठमाडौं, २७ कात्तिक–दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आउँदो बुधबार नेपाल आउने भएका छन् । अमेरिकी स्टेट डिपार्टमेन्टले शनिबार विज्ञप्ति जारी गरी उनी नोभेम्बर १७ मा…

अर्थमन्त्रीले पत्रकारहरुलाई भनेः ‘मैले कुनै गल्ती गरें भने मेरो पनि भण्डाफोर गर्नुस्’

पोखरा, २७ कात्तिक–अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारले काम गरिरहेको दाबी गरेका छन् । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई शनिबार सम्बोधन गर्दै मन्त्री शर्माले…