समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति, अध्यक्षमा श्रेष्ठ
काठमाडौं, २७ कार्तिक–नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालको पदाधिकारी घोषणा गरिएको छ। शनिबार काठमाडौंमा भएको राष्ट्रिय भेलाले शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारी घोषणा गरेको हो। २० सदस्यीय पदाधिकारी घोषणा…
मेचीनगरमा एकीकृत समाजवादीको वडा भेला सम्पन्न
धुलाबारी, २७ कार्तिक–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मेचीनगर १० नम्बर वडाको भेला शनिबार सम्पन्न भएको छ । पार्टीका मेचीनगर कमिटी अध्यक्ष अर्जुन पौडेलको अध्यक्षता एवं जिल्ला कमिटी सदस्य ज्ञानेन्द्र ढुंगानाको…
उपेन्द्र यादव भन्छन्ः ‘सर्वोच्च अदालतको समस्या छिट्टै समाधान हुन्छ’
विराटनगर, २७ कार्तिक–सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन्। अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरूले हस्तक्षेप गर्न उचित नहुने धारणा राखे।…
अध्यक्ष माधव नेपालको निर्देशनः विवादित काम र हावादारी गफ नगर्नुस् !
काठमाडौं, २७ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले पार्टीको तर्फबाट सरकारको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री र मन्त्रीहरूलाई काममा केन्द्रित हुन निर्देशन दिएका छन्। शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु…
सञ्चारकर्मीले सत्यलाई स्थापित गर्न सक्नुपर्दछः अर्थमन्त्री
कास्की, २७ कात्तिक–अर्थमन्त्री जनार्दन शर्माले सञ्चारकर्मीले जनताको अपेक्षा अनुसार सत्यलाई स्थापित गर्ने र गलत कार्यको विरोध गर्न सक्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको शुक्रबार…
नेता-कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा
काठमाडौँ, २७ कात्तिक–जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो । त्यसैले दसैँतिहार, छठजस्ता…
एमालेले आज देशभरबाट एकै पटक महाधिवेशन प्रतिनिधि छान्दै
काठमाडौं, २७ कात्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभरबाट एकै पटक महाधिवेशन प्रतिनिधि छान्ने भएको छ । देशभर छरिएका आठ लाख बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्ने छन्…
कांग्रेस महाधिवेशन प्रक्रिया आजदेखि पुनः अघि बढ्दै
काठमाडौं, २७ कात्तिक–चाडबाडका कारण बीचमा रोकिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया पुनः अगाडि बढ्ने भएको छ । दसैं, तिहार, नेपाल संवत् र छठ पर्वका कारण स्थगित कांग्रेसको महाधिवेशन प्रक्रिया…
राप्रापामा थापालाई टक्कर दिने लिङ्देनको यस्तो छ तयारी
काठमाडौँ, २६ कात्तिक–२०७४ सालको चुनावपछि प्रतिनिधि सभाका १ सय ७५ जना सदस्यले संसद् सचिवालयले तयार पारेको एकै बेहोराको शपथमा हस्ताक्षर गरे। राप्रपाबाट निर्वाचित एक मात्र सदस्य राजेन्द्र लिङ्देन (झापा) ले…
सन्थाल जातिको मुख्य समस्या ‘नागरिकता’
महोम्मद सदरुल /विराटनगर, २६ कात्तिक–नेपालको पूर्वी तराईमा बसोबास गर्ने सन्थाल जातिको पहिचान र गरिबी भन्दा मुख्य समस्या नागरिकता बनेको छ । सन्थाल जातिका कथा, व्यथा र अनेक पीडा भएपनि नागरिकता…
