महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १८ कार्तिक–नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी…

एमाले महाधिवेशनः यसरी छानिँदै छन् प्रतिनिधि

काठमाडौँ, १८ कात्तिक–नेकपा (एमाले) को १०औं महाधिवेशनका प्रतिनिधि यही २७ कात्तिकमा एकै दिन छानिँदै छन् । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुार निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि चयन हुने गरिनेछ । –महाधिवेशनमा…

कोही भ्रममा नपरे हुन्छ, अर्लि इलेक्शन हुँदैनः माधव नेपाल

भक्तपुर, १८ कात्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर सङ्गठन कमिटीले आज मध्यपुर थिमिस्थित…

योगेश भन्छन्ः ‘घुँडामुनि हान्दैमा साथीहरू छटपटाउन थाले’

काठमाडौ, १८ कार्तिक–नेकपा (एमाले) का नेता योगेश भट्टराईले माधवकुमार नेपाल नेतृत्वको पार्टीमाथि बरबराउन थालेको बताएका छन्। ट्वीट गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टीको नाम उल्लेख नगरी भनेका छन्, ‘घुँडामुनि हानेको…

विश्वकप क्रिकेटमा भारतको पहिलो जित

काठमाडौं, १८ कार्तिक–आईसीसी टी-ट्वान्टी विश्वकपमा भारतले पहिलो जित निकालेको छ। सुपर १२ को समूह २ अन्तर्गत अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै भारतले तीन खेलमा पहिलो जित दर्ता गरेको हो। जितसँगै…

प्रधानमन्त्री देउवा भन्छन्ः ‘गठबन्धन चुनावसम्मै रहन्छ’

काठमाडौं, १८ कार्तिक–प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म नै रहने बताएका छन्। बेलायतको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको२६औँ सम्मेलनमा भाग लिई बिहीबार स्वदेश…

जो बाइडेनलाई चीनको जवाफः ‘काम गर, कुरा होइन’

काठमाडौं, १८ कात्तिक–स्कटल्याण्डको ग्लासगोको जलवायु सम्मेलन कोप २६ मा उपस्थित नभएको विषयमा चिनियाँ राष्ट्रपति सि चिनफिङको आलोचना गरेका अमेरिकी समकक्षी जो बाइडेनलाई चीनले कडा जवाफ फर्काएको छ । बुधबार चिनियाँ…

गगनलाई महेशको जबाफः ‘कांग्रेसलाई अब भूगोलमा खोज्ने होइन, गुगलमा पढ्ने हो’

भक्तपुर, १८ कात्तिक–नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने भनेर दिएको अभिव्यक्तिको नेकपा (एमाले) नेता महेश बस्नेतले कडा प्रतिवाद गरेका छन् । एमाले नेता बस्नेतले…

एमसीसी ऋण होइन, अनुदान हो, प्रक्रिया पूरा गरेर पास हुन्छः प्रधानमन्त्री

काठमाडौं, १८ कात्तिक–प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट प्रक्रिया पूरा गरेर पास हुने बताएका छन् । आज (बिहीबार) बिहान त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलका पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री…

मंगलबारे बजार सरसफाई

मंगलबारे (धरमपुर), १७ कार्तिक–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा आज सरसफाई गरिएको छ । बजार व्यवस्थापन समितिको आयोजनामा जनप्रतिनिधि, राजनीति दल, सामाजिक संघसंस्था, व्यापार तथा व्यवसायी र युवाहरुको सहभागितामा मंगलबारे बजार सरसफाई…