यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं, ९ कात्तिक–देशका विभिन्न भागमा आज (मंगलबार) वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली…
झापामा ५२ जनामा कोरोना, सबैभन्दा धेरै बिर्तामोडमा
झापा, ८ कात्तिक–झापामा आज ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा सबैभन्दा धेरै बिर्तामोडमा १३ जना रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार जिल्लाको दमकमा १०, भद्रपुरमा ७,…
भक्तबहादुर राई ठगी गरेको आरोपमा पक्राउ्
झापा, ८ कात्तिक–झापाको दमक नगरपालिका–१६ घर भई हाल ईटहरी उपमहानगरपालिका ८ मा बसोबास गर्ने ४३ वर्षीय भक्त बहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । राईले ईटहरी–६ की ६१…
बेमौसमी वर्षाले सात अर्ब बढीको धानबाली नष्ट
काठमाडौं, ८ कात्तिक–वर्षाका कारण धानबालीमा सात अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई…
पत्रकार किसन राईको भोजपुर जाने क्रममा खोटाङमा लडेर मृत्यु
धरान, ८ कार्तिक–हकङमा बसेर पत्रकारिता गर्दै आएका पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । ५४ बर्षिय राईको भोजपुर जाने क्रममा खोटाङ स्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाको पंखु…
निर्वाचन आयोगले सरकारसँग माग्यो ३० करोड
काठमाडौं, ८ कात्तिक–निर्वाचन आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३०…
‘गोरे’ लाई अपहरण मुद्दामा १० वर्ष कैद र १३ लाख क्षतिपूर्ति भराउने फैसला
काठमाडौं, ८ कात्तिक–साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ लाई जिल्ला अदालत मोरङले अपहरण मुद्दामा १० वर्ष कैद सजायको फैसला…
गौरादहमा प्रदेशकै पहिलो ‘कृषि होमस्टे’ को उद्घाटन
गौरादह, ८ कात्तिक–झापाको गौरादह–५ मा नमूना एकीकृत कृषि सहकारीले निर्माण गरेकोे वातानुकूलित नमूना घरबास (होमस्टे) पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गरेका छन्…
धरमपुर सार्वजनिक सौचालयमा पानी ट्याङकी, पाइप र रंगरोगन गरिदैं
धरमपुर, ८ कार्तिक–आर्थिक अभावले अलपत्र अवस्थामा रहेको झापाको धरमपुर चौकस्थित सार्वजनिक सौचालयको १५ प्रतिशत कार्य सम्पन्न हुन अझै बाँकी छ । धरमपुर घर भएर हालः बैदेशिक रोजगारमा रहेका धरमपुरेली युवाहरुको…
सर्वोच्चका न्यायाधीशले मंगलबार प्रधानन्यायाधीशको राजीनामा माग्ने
काठमाण्डौं, ८ कार्तिक–प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठकले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्ने निर्णय गरेको छ। भोली बिहान ११ बजे प्रधानन्यायाधीशलाई…
