एमाले १० औं महाधिवेशनः केपी र घनश्यामबीच प्रतिस्पर्धा

काठमाडौँ, २५ असोज–नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव घनश्याम भुसालले अगामी १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौँमा भेटघाट…

खोप लक्ष्य पूरा नहुने संकेत

काठमाडौँ, २५ असोज–रकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ । हाल…

कुपोषणका कारण १० लाख बालबालिकाको ज्यान जाने खतरा

काठमाडौँ, २५ असोज–अफगानिस्तानमा तत्काल सहायता नपुगे त्यहाँका १० लाख बालबालिकाको ज्यान जाने खतरा रहेको युनिसेफले जनाएको छ । यही हप्ता अफगानिस्तानको भ्रमण गरेका युनिसेफका उप कार्यकारी निर्देशक उमर आब्दीले तत्काल…

चीनको अन्तरिक्ष यान चन्द्रको चट्टान लिई पृथ्वीमा फर्किन सफल

काठमाडौं, २५ असोज–चीनको एक अन्तरिक्ष यान ४० बर्षको इतिहासमा पहिलो पटक चन्द्रमा सतहको चट्टान संकलन गर्न सफल भएको छ । चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार चीनको चाँग ई ५ मिसनले ४०…

विर्तामोडमा मासु व्यवसायीको पसलमै घाँटी रेटेर हत्या

झापा, २५ असोज–झापाको विर्तामोडमा गए राति एक व्यसायीको हत्या भएको छ । विर्तामोड नगरपालिका–५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका ५० वर्षीय इन्द्रकुमार मगरको घाँटी रेटेर हत्या जिल्ला प्रहरी…

‘हिमाली मार्ट’ले मंगलाबारे बजारमा सेवा सुचारु गर्यो

धरमपुर, २४ असोज–एकै स्थानबाट खाद्यान्य र कस्मेटीक लगायतका अन्य घरायसी प्रयोजनका सामाग्रीहरु किनमेल गर्न सकिने गरी झापाको धरमपुरस्थित मंगलबारे बजारमा स्थापना भएको ‘हिमाली मार्ट’ले आजबाट औपचारिक सेवा सुचारु गरेको छ…

५९६ मा कोरोना संक्रमण, ८७१ जना निको, १० को मृत्यु

काठमाडौं, २४ असोज–नेपालमा पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजिन परीक्षणका क्रममा आइतबार ५९६ जनामा संक्रमण…

अन्तर मिडियाकप व्याडमिन्टन प्रतियोगिताको उपाधि हरप्रहर डटकमलाई

दमक, २४ असोज–झापाको दमकमा सञ्चालित पाँचौ अन्तर मिडियाकप डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि दमकको हरप्रहर मिडियाले जितेको छ । दमक-६ स्थित दमक व्याडमिन्टन क्लवको कभर्ड हलमा आइतवार सम्पन्न प्रतियोगिताको उपाधि खेलमा…

जनता सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न

धरमपुर, २४ असोज–जनता बचत तथा ऋण सहकारी संस्थाले आज प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । झापाको शिबसताक्षी–१ शुक्रबारे बजारमा रहेको संस्थाले प्रथम वार्षिक साधारणसभाको अवसर पारेर संस्थामा उत्कृष्ट कारोबार…

आठ महिनापछि भारतबाट आयो खरिद गरेको १० लाख खोप

काठमाडौं, २४ असोज–सरकारले अग्रिम भुक्तानी गरेको भए पनि आठ महिनापछि मात्रै कोभिड– १९ विरुद्धको खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले दश लाख डोज खोप पठाएको छ । सम्झौताअनुसार…