किसानले पाएनन् उखुको भुक्तानी
काठमाडौं, २४ असोज–उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् । बक्यौता रकम तुरुन्तै नदिए दसैंपछि आन्दोलन चर्काउने…
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदै
काठमाडौं, २४ असोज–बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिँदैछिन् । सत्तारुढ दल एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।…
साफ च्याम्पियनसिपः आज शीर्ष स्थानको नेपाल र भारत भिड्दै
काठमाडौं, २४ असोज–साफ च्याम्पियनसिप फुटबलमा आज (आइतबार) नेपाल र भारत खेल्दै छन् । खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्समा शुरु हुनेछ । यसअघिका दुई खेल जितेको नेपाल ६…
ब्लड क्यानसरबाट पीडित छितिज साम्सोहाङ लिम्बूको उपचारमा सहयोग रकम जुट्दैं
दमक, २३ असोज–१३ वर्षकै कलिलो उमेरमा ब्लड क्यानसर (ल्यूकेमिया) बाट पीडित झापा दमक-२ का छितिज साम्सोहाङ लिम्बूको उपचपारमा आर्थिक समस्या भएको छ । चितवनको भरतपुर क्यानसर अस्पतालमा उपचारत छितिजको उपचारमा…
गाँजासहित झापाबाट दुई जना पक्राउ
दमक, २३ असोज–सशस्त्र प्रहरीले झापाको मेचीनगर ८ बाट गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पूर्व पश्चिम लोकमार्गमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले १० केजी गाँजासहित दुई जनालाई…
जनआस्था साकोसको १५औ साधरणसभा सम्पन्न
गोविन ल्वागुन/डुडामारी, २३ असोज–झापाको शिबसताक्षी–८ डुडामारीमा रहेको जनआस्था बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो १५औ बार्षिक साधरणसभा सम्पन्न गरेको छ । संस्थाले भगवती आधारभुत बिध्यालयको सभाहलमा १५औ बार्षिक साधरणसभा…
समय आएपछि मात्रै निर्वाचनः प्रचण्ड
काठमाडौं, २३ असोज–नेकपा (माओवादी केन्द्रं) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारपछि सरकार दुर्घटनामा पर्छ कि भन्ने लागेको शंका हटेको बताएका छन्। चितवन उद्योग संघको ३० औं वार्षिक साधारणसभा तथा…
एमालेले संसद छाडेर गए हुन्छः प्रचण्ड
चितवन, २३ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा नियुक्त भएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबारे अनावश्यक हल्ला गर्नुको तुक नभएको बताएका छन्…
नेशनल लाइफले बीमितको घर-घरैमा पुगेर घातक रोगी र आश्रित परिवारलाई बीमालाभ भुक्तानी गर्यो
केराबारी, २३ असोज–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज उत्तरी मोरङ्गको केराबारीस्थित बीमितिको निधनपछि आश्रित परिवारलाई घर-घरमा गएर ७८ लाख ७५ हजार बराबरको बीमालाभ भुक्तानी गरेको छ । विभिन्न समयमा बीमा…
को हुन् रामकुमारी झाँकी ?
गुल्मी, २३ असोज–विं.स. २०३४ सालमा गुल्मीको म्यालपोखरी-१ रत्नबहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्म भएको हो । रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेता हुन् । उनले २०४७ सालमा अनेरास्ववियूको…
