नेपाल-चीन सीमामा कुनै विवाद छैनः चिनियाँ राजदूत

काठमाडौं, १९ असोज–नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई देशबीचको सीमा विवादमुक्त रहेको बताएकी छन् । नेपाल र चीनबीच सीमा सन्धि भएको ६० वर्ष पुगेको अवसरमा उनले यस्तो बताएकी हुन्…

३३ किलो सुन तस्करी प्रकरणः मुख्य आरोपी गोरेसहित ६ जनालाई जन्म कैद

काठमाडौं, १९ असोज–साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला…

भारतबाट कोभिसिल्डको १० लाख मात्रा शनिबारसम्म आउने

काठमाडौं, १९ असोज-कोभिसिल्ड खोपको १० लाख मात्रा शनिबारसम्म आइपुग्ने भएको छ। भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोपमध्ये १० लाख मात्रा यसअघि आएको थिएन।…

मन्त्रालय भागबण्डा मिल्यो, मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं, १९ असोज–पाँच दलीय सत्तारुढ गठबन्धनमा मन्त्रालय बाँडफाँडको सहमति बनेको छ। बालुवाटारमा भएको शीर्ष नेताहरूको छलफलबाट मन्त्रालय बाँडफाँडको टुंगो लागेको हो। बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलले मन्त्रालयको भागबण्डा मिलाएको…

जापान सरकारद्वारा छ एम्बुलेन्स प्रदान

काठमाण्डौं, १८ असोज– जापान सरकारले नेपाललाई छ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको…

झापामा ट्राफिक प्रहरीको नयाँ कार्यालय भवन

बिर्तामोड,१८ असोज–जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ । प्रदेश नम्बर १ सरकारको आर्थिक सहयोगमा अढाइ तले पक्की भवन रु एक करोड ८८ लाख ८५ हजार ५७७…

स्वर सम्राट नारायण गोपालको स्मृति दिवसमा वरिष्ठ लोक गायक एलपी जोशी सम्मानित

दमक, १८ असोज–स्वर सम्राट नारायण गोपालको ३०औं स्मृति दिवसको अवसर पारेर आज झापाको दमकमा वरिष्ठ लोक गायक एलपी जोशीलाई सम्मान गरिएको छ । नेपाली लोक गीतसंगीतको क्षेत्रमा विशेष योगदान पुरयाए…

पदीय जिम्मेवारी पूरा गर्नुपर्छ भन्नेमा सचेत छुः सभामुख

काठमाडौं, १८ असोज–सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका…

फुमियो किसिदा बने जापानको प्रधानमन्त्री

काठमाडौं, १८ असोज–फुमियो किसिदा जापानको प्रधानमन्त्री बनेका छन् । गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नेता बनेपछि ६४ वर्षीय किसिदा जापानको प्रधानमन्त्री बनेका हुन् । जापानी संसदका दुवै…

एमालेमा विचार छैन, सूर्य चिन्ह मात्रै होः प्रचण्ड

काठमाडौं, १८ असोज–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले विचारले नचलेको पार्टी भएको बताएका छन् । सोमबार नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले एमालेमा विचार…