माओवादी केन्द्रद्वारा प्रदेश १ मा नेताहरुको कार्यविभाजन

दमक, १७ असोज–नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश समितिले प्रदेशमा जिल्ला सहइन्चार्ज, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको छ। समितिका अनुसार प्रदेशका केही जिल्लामा कार्यविभाजन भएको हो। सो…

वाइसिएलको शिबसताक्षी–४, ५ र ७ मा वडा कमिटी गठन

शिबगञ्ज, १७ असोज–नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाइसिएल नेपाल) को शिबसताक्षी–४, ५ र ७ मा वडा स्तरीय कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । वडा…

विश्वासिलो सहकारी संस्थाले १०औं वार्षिक साधारणसभा सम्पन्न गर्यो

दमक, १७ असोज–झापाको दमकका युवा उद्यमी, व्यवसायि र सामाजिक अगुवाहरुले स्थापना गरेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । १५ असोज (शुक्रबार) देखि…

हिमाविको आर्थिक हिनामिनामा नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीद्वारा ध्यानकर्षण

दमक, १७ असोज–झापाको दमक–२ मा अवस्थित हिमालय माध्यमिक विद्यालयमा आर्थिक अनियमिता भएको घट्नाप्रति नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले प्रेष विज्ञप्ति मार्फत गम्भिर ध्यानकर्षण गराएको छ । नगर कमिटी अध्यक्ष…

आगामी कात्तिकमा प्रेस संगठनको महाधिवेशन

काठमाडौं, १७ असोज–नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संस्था प्रेस संगठन नेपालको महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ। शनिबार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी कात्तिक अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गर्दै…

कांग्रेस विराटनगर सभापतिमा संस्थापन इतरका दीपक चापागाईं विजयी

मोरङ, १७ असोज–सत्तारुढ नेपाली कांग्रेसको विराटनगर सभापतिमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट कांग्रेसको विराटनगर महानगरको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका हुन् । महानगर सभापतिका…

‘पार्टीभित्रै अधिनायकवाद जन्माउन प्रजातन्त्रको लडाईं लडेका हैनौंः रामचन्द्र पौडेल

काठमाडौं, १७ असोज–सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र अहंकारी चरित्र मौलाउँदै गएको औंल्याएका छन् । लोकतन्त्र सुदृढिकरणका लागि नेपाली कांग्रेस डडेल्धुराका केही नेताहरुले थालेको अभियानमा समर्थन जनाउँदै उनले…

पाँडाजुङ्गीस्थित आदिवासी रंगाशाला तथा स्मृति पार्कमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

दमक, १६ असोज–झापाको पाडाजुङ्गीस्थित आदिवासी रंगशाला तथा स्मृति पार्कमा शनिबार साँझ दुईवटा जातीय विद्यार्थी संगठनबीच मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा जीत र हारको विषयवस्तु भन्दा…

संघीय लिम्बूवान मञ्चको शिबसताक्षी-१ धरमपुर वडा कार्य समिति गठन

धरमपुर, १६ असोज–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बूवान मञ्चले झापाको शिबसताक्षी–१ धरमपुरमा दोस्रो वडा सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनबाट ज्ञानुहाङ शेर्माको अध्यक्षतामा १८ सदस्यीय वडा कार्य समिति सर्वसम्मत…

स्वर्णलक्ष्मी सहकारी संस्थाले १२औं वार्षिक साधारणसभा सम्पन्न गर्यो

दमक, १६ असोज–स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले १२औं बार्षिक साधारणसभा औपचारिक रुपमा आज (शनिबार) सम्पन्न गरेको छ । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको संस्थाले ९ असोजमा दमकस्थित कार्यालयबाट सुभारम्भ…