वित्तीय कारोबार र सेवामुखी कार्यमा प्रविधि मैत्री बन्दैः सूर्यदर्शन सहकारी संस्था

दमक, १३ असोज–दमकमा अवस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले कमजोर आर्थिक अवस्थाका आफ्ना दुई जना सदस्यको ऋणलाई छुट गरिदिएको छ । कमल–६ का अशोक दर्जी र दमकका भीम गजुरेलले…

माधवकुमार नेपाल अस्वस्थ

काठमाडौं, १३ असोज–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य समस्या देखिएको छ। नेपालसहित उनकी पत्नी गायत्रीको स्वास्थ्यमा समेत समस्या देखिएको छ। नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम…

वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

काठमाडौं, १३ असोज–नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । बुधबार बिहान ७ बजे हिमालय एयरलाइन्सको जहाजबाट उनी बैंकक गएका हुन् । पुनको साथमा उनकी…

ओलीको गृह नगरमा राजेन्द्र भन्छन्ः ‘एमालेमा १० बुदे सहमतिले नेताहरु घर त घाँटका हुन्छन्’

दमक, १२ असोज–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सचिव तथा प्रदेश १ सभाका संसदीय दलका नेता राजेन्द्र राईले १० बुदे सहमतिमा बहकिएका नेताहरुको हालत घर न घाटको अवस्थामा पुगेको बताउनुभएको…

दिलमाया स्मृति कप प्रतियोगिताको छनौट खेल सुरु

सुरुङ्गा, १२ असोज–दिलमाया स्मृति कप प्रतियोगिताको छनौट खेल सुरु भएको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको छनौट खेल मंगलवारबाट सुरु भएको हो । दुबै प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नम्बर…

नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी नगर कमिटीमा नबिन इजम र युवा संघमा बिनोद चेम्जोङ

शिबगञ्ज, १२ असोज–झापाको शिबगञ्जमा नेकपा (एकीकृत समाजवादी) ले बृहत जन सभा सहित पार्टी नगर कमिटी र युवा संघ नेपाल नगर कमिटी घोषणा र सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।…

काँग्रेसको नगर सभापतिसहित पदाधिकारी र सदस्य पदमा उपबिजेताद्वारा धन्यवाद व्यक्त

शिबगञ्ज, १२ असोज–नेपली काँग्रेस पार्टीको हालै सम्पन्न १४औं महाधिवेसनमा झापाको शिबसताक्षी नगर कार्य समितिका सभापति सहित पदाधिकारी र सदस्य पदमा उपबिजेता बनेका उम्मेद्वारहरुले आज मतदाताहरुलाई भेटघाट गर्दै धन्यवाद तथा आभार…

विश्व रेविज दिवस आज, यसरी सर्न सक्छ रेविज

काठमाडौं, १२ असोज–आज २८ सेप्टेम्बर, विश्व रेविज दिवस । नेपालमा पनि ‘रेविज स् तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विश्व रेविज दिवस मनाइँदैछ । नेपालमा मुख्यत स् बहुला कुकुरको…

नियन्त्रित लागूऔषध नाईट्रोभेटसहित पक्राउ

काठमाडौं, १२ असोज–नियन्त्रित लागूऔषध नाईट्रोभेट सहित एकजना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका, २ नागढुंगाबाट ४५९ एम्पुल नाईट्रोभेटसहित सिन्धुली मरिण गाउँपालिका, ७ बस्ने २१ वर्षीय युवराज लाखे पक्राउ परेका हुन्…

साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स पुग्यो नेपाली टोली

काठमाडौं, १२ असोज–साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ। कतारमा प्रशिक्षणमा रहेको टोली त्यहीबाटै सोमबार माल्दिभ्स पुगेको हो। कतारमा नेपाली टोलीले प्रशिक्षण गर्नुका साथै ओमानसँग मैत्रीपूर्ण खेल…