प्रधानमन्त्री र सभामुखसँग एक्लाएक्लै वार्ता गर्न चाहन्छन्ः ओली

काठमाडौं, १४ असोज–संसदमा देखिएको अवरोध हटाउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘वान टु वान’ वार्ता गर्न चाहेका छन्। प्रधानमन्त्री र सभामुखले बोलाएको…

मौसमी राष्ट्रवादीहरु देशकै समस्याः रञ्जित तामाङ

काठमाडौं, १४ असोज–अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले ‘मौसमी राष्ट्रवादीले चुच्चे नक्सा लुकाएको आरोप लगाएका छन् । बिहीबार राजधानीमा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले ‘मौसमी राष्ट्रवादीहरू देशकै समस्या’…

परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्किदै

काठमाडौं, १४ असोज–परराष्ट्रमन्त्री डा.नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर आज (बिहीबार) स्वदेश फर्किदै छन् । संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्न खड्का नेतृत्वको प्रतिनिधिमण्डल गएको ८ गते…

माधवकुमार नेपालको स्वास्थ्यमा सुधार

काठमाडौं, १४ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार देखिएको छ । स्वास्थ्यमा समस्या भएपछि बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका नेता नेपालको स्वास्थ्यमा आजबाट सुधार देखिएको उनको…

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

काठमाडौं, १४ असोज–प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय वैठक प्रमुख विपक्षी दल नेकपा (एमाले) ले बहिष्कार गर्ने भएको छ । संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज (बिहीबार) बिहान…

चेल्सीमाथि युभेन्ट्सको जित

काठमाडौं, १४ असोज–इटालियन क्लब युभेन्ट्सले साविकको विजेता टोली प्रिमियर लिग क्लब चेल्सीमाथि जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले चेल्सीमाथि १–० गोलको जित निकालेको हो । घरेलु मैदानमा…

रोनाल्डोको कीर्तिमानी खेलमा युनाइटेडको जित

काठमाडौं, १४ असोज–स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाउँदा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । बुधबार भएको खेलमा युनाइटेडले भिल्लारियलमाथि २–१ गोलको जित निकालेको…

विराटनगर कांग्रेसको सभापतिमा पाँच जनाको दाबी

विराटनगर, १४ असोज–शनिबार हुने महानगर अधिवेशनमा विराटनगरमा नेपाली कांग्रेसका आकांक्षी उमेदवारको ओइरो लागेको छ । कांग्रेस १४ औं महाधिवेशनको सन्दर्भमा मोरङमा शनिबार पालिकास्तरमा अधिवेशन हुँदैछ । एक महानगरसहित १७ पालिकामा…

गौरादहस्थित प्रस्तावित सेवा केन्द्रमा स्वर्णलक्ष्मीको बार्षिक साधारणसभा सम्पन्न

दमक, १३ असोज–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १२औं बार्षिक साधारणसभाको अवसरमा झापाको गौरादह क्षेत्रका सदस्यहरुबीच परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । गौरदहस्थित प्रस्तावित सेवा केन्द्रमा आज आयोजित साधारणसभामा…

विश्वासिलो सहकारी संस्थाको १०औं बार्षिक साधारणसभा असोज १५ देखि १७ गतेसम्म हुने

दमक, १३ असोज–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले १०औं बार्षिक साधारणसभा तिन दिनसम्म सञ्चालन गर्ने भएको छ । कोरोना (कोभिड–१९) को बढ्दो जोखिम यथावत रहेको भन्दै संस्थाले १०औं बार्षिक साधारणसभा…