ओली-नेपाल दुबैको साथ पाएर मुख्यमन्त्री बनेकी हुँः अष्टलक्ष्मी
काठमाडौं, ५ भदौं–बागमती प्रदेशकी नव नियुक्त मुख्यमन्त्री एवम् नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमै रहेको बताएकी छिन् । उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १०…
ओली भन्छन्ः ‘हामी लाग्यौँ भने माधव नेपालको पार्टी बन्दैन, फुटाउन लाग्नेहरूलाई महंगो पर्छ’
काठमाडौं, ५ भदौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनमा लाग्नेहरूलाई महंगो पर्ने चेतावनी दिएका छन्। बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले एमाले विभाजनमा लाग्नेहरूलाई…
राजेन्द्रको टिप्पणीः ‘एमालेमा माधव नेपालको स्पष्ट बहुमत देखियो’
काठमाडौं, ५ भदौं–प्रस्तावित नेकपा एकीकृत (समाजवादी) पार्टीका नेता राजेन्द्र राईले नेकपा (एमाले) भित्र प्रष्ट रूपमा नेता माधवकुमार नेपालको बहुमत रहेको पुष्टि भएको दाबी गरेका छन्। नेता नेपालले नयाँ पार्टी दर्ता…
सभामुख अग्नि सापकोटामाथि एमालेको निरन्तर दबाब
काठमाडौं, ५ भदौं–आफ्ना १४ सांसदमाथिको कारबाहीको सूचना टाँसमा ढिलाइ गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्नि सापकोटामाथि अस्वाभाविक र अमर्यादित दबाब बनाएको छ । विपक्षी दलले सभामुखमाथि अनुचित दबाब…
ओली-नेपालमाथि तेस्रो धारका नेताहरूको दबाब, कता लाग्ने ? मंगलबार अन्तिम निर्णय
काठमाडौं, ५ भदौं–अथक प्रयासका बीच पनि पार्टी विभाजन रोक्न असफल भएका एमालेका तेस्रो धारका नेताहरूले पार्टी एकताका लागि चारदिने समयसीमा तोकेर दबाब सिर्जना गरेका छन् । १० बुँदे सहमति निर्माणमा…
गुम्ला त माधव नेपालसहित १४ सांसदको पद ?
काठमाडौं, ५ भदौं–एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएपछि उनीहरूको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ ।…
महन्थ ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने
काठमाडौं, ५ भदौं–निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् । आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक…
जापानबाट पर्सिसम्म आठ लाख डोज खोप आइपुग्ने
काठमाडौं, ५ भदौं–जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएकोमध्ये बाँकी रहेको आठ लाख डोज खोप पर्सिसम्म काठमाडौं आइपुग्ने भएको छ। यसअघि नै आठ लाख डोज आइसकेकोमा बाँकी रहेको आठ लाख डोज…
ब्रेनह्यामरेजबाट पीडित बामपन्थी नेता श्याम राईलाई नेकपा (एमाले) ले गर्यो सम्मान
झिलझिले, ५ भदौं–कम्युनिष्ट आन्दोलनका योद्धा, सेल्टरदाता एबम् पुर्व जनप्रतिनिधि झापा शिबसताक्षी नगरपालिका वडा नं ८ का श्याम राईलाई हिजो (शुक्रबार) नेकपा (एमाले) वडा कमिटिले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरेको छ…
नेकपा (माओवादी केन्द्र) ले दुधेमा शिबसताक्षी नगर कमिटिको कार्यालय स्थापना गर्यो
दुधे, ४ भदौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटिले झापाको दुधेमा नगर कमिटिको कार्यालय स्थापना गर्नुका साथै अगुवा कार्याकता भेलाको आयोजना गरेको छ । नगरको ११ वटा वडाभित्र वडा…
