पूर्वप्रधानमन्त्री खनाल अर्को हप्ता स्वदेश फर्कने

काठमाडौं, २८ साउन–पूर्वप्रधानमन्त्री झलनाथ खनाल अर्को हप्ता स्वदेश फर्कने तयारी गर्नुभएको छ । मृगौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहनुभएका खनाल अर्को हप्ता स्वदेश फर्कने तालिका छ । नेकपा एमालेका वरिष्ठ नेता समेत…

अफगानिस्तानमा एकै दिन ४३९ तालिबानी लडाकू मारिए

एजेन्सी, २८ साउन–अफगानिस्तानमा एकै दिनमा थप ४३९ विद्रोही लडाकू मारिएका छन्। सरकारी सुरक्षाकर्मीहरूको सुरक्षा कारबाहीका क्रममा अरू ७७ जना घाइतेसमेत भएको अधिकारीहरूले जानकारी दिएका हुन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न…

एमालेमा विद्रोहको तयारीः नेता माधवकुमार नेपालद्वारा केन्द्रीय सदस्यसँग अलग-अलग परामर्श

काठमाडौं, २८ साउन–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ…

एमालेको आन्तरिक विवादले धरापमा बागमती र प्रदेश-१ सरकार

काठमाडौं, २८ साउन-एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकार समेत जोखिममा छ । एमालेको विवादले बागमती सरकारको भविष्य तय गर्नेछ । सुरुमा विपक्षी गठबन्धनसँग मिलेर मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव…

खोप लगाए पनि हुन्छ संक्रमण

काठमाडौं, २८ साउन–कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित…

उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ, यी काम गर्न नपाइने

काठमाडौं, २८ साउन–काठमाडौं उपत्यकामा आज (बिहीबार) देखि भदौ ८ गतेसम्मलाई निषेधाज्ञा थपिएको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या ह्वातै बढ्न थालेपछि निषेधाज्ञालाई यसअघि भन्दा कडा पारिएको छ । काठमाडौं,…

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं, २८ साउन–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत हुने कांग्रेस…

छवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क हुन आग्रह

काठमाडौं, २८ साउन–मनसुन थप सक्रिय हुँदा अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । जसका कारण देशका धेरै स्थानमा केही दिन भारी र अति भारी वर्षा…

दमक-४ मा नेकपा (माओवादी केन्द्र) को २१ सदस्यीय वडा कमिटि गठन

दमक, २८ साउन–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापाको दमक–४ मा २१ सदस्यीय रहेको वडा कमिटि गठन गरेको छ । हिजो (बुधबार) वडा नं ४ द्धारा आयोजित भेलाले अध्यक्षमा मानबहादुर…

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको पुनःनियुक्तीसँगै दमकमा दीपप्रज्वलन

दमक, २७ साउन–कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्याकारी निर्देशकको रुपमा दोस्रो पटक नियुक्त भएको खुशियालीमा आज साँझ दमकमा दीप प्रज्वलन गरिएको छ । नेपाल तामाङ घेदुङ दमक नगर समितिले आयोजना…