स्विट्जरल्याण्डलाई पाखा लगाउँदै स्पेन युरोकप फुट्बलको सेमिफाइनलमा

दमक, १९ असार–स्पेन युरो कप फुट्बल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आज विहानका राती साँडे १२ बजे सम्पन्न खेलमा स्विट्जरल्याण्डलाई टाइब्रेकरमा ३–१ ले पाखा लगाउँदै स्पेन सेमिफाइनल प्रबेश गरेको…

ग्राहकहरुबीचमा वर्ल्ड लिंक भरपर्दो, पाँच लाख ग्राहक विस्तारसँगै खुसियाली साटासाट

दमक, १८ असार–वर्ल्ड लिंक इन्टरनेट कम्युनिकेशनले आज देशभरका आफ्ना शाखाहरु मार्फत कर्मचारी र ग्राहकहरुबीच खुसीयाली साटासाट गरेको छ । असार मसान्तसम्ममा पाँच लाख ग्राहकहरु बनाउने लक्ष्यका साथ देशभरका शाखा कार्यालय…

थप २,२९९ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

काठमाण्डौं, १८ असार–पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन…

बाढीपहिरोलगायत विपतबाट हालसम्म ३३ जनाको मृत्यु

दमक, १८ असार–मनसुन सुरु भएयता बाढीपहिरोलगायत विभिन्न विपत्तिमा परेर बिहीबारसम्म ३३ जनाको मृत्यु भएको छ । गत जेठ ३१ गतेदेखि यताको मनसुनी विपत्तिमा परेर ३० जना बेपत्ता भएका छन् भने…

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

काठमाडौं (एजेन्सी), १८ असार–भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म ४ लाख ३१२ जनाको…

एमालेको संस्थापन पक्ष भन्छः ‘पार्टी जेठ २ मै फर्किसकेको छ, अब कसैलाई धेरै पर्खेर बस्न सक्दैन’

काठमाडौं, १८ असार–नेकपा एमालेको संस्थापन पक्षले पार्टी जेठ २ गतेकै अवस्थामा फर्किसकेको भन्दै अब कुनै पनि वहानामा कसैलाई धेरै पर्खेर बस्न नसक्ने निष्कर्षमा पुगेको छ। पार्टीभित्रको असन्तुष्ट पक्षलाईसमेत समटेर एकताबद्ध…

निरन्तर वर्षा, सप्तकोसीको १४ वटा ढोका खुला 

इटहरी, १८ असार–सप्तकोसी नदीको बहावमा उतारचढाव हुने क्रम सुरु भएको छ । बहाव बेला–बेला बढ्ने र घट्ने भइरहेको हो । उच्च हिमाली र पहाडी क्षेत्रमा ठूलो वर्षा भएर सहायक नदीमा…

युरो कप क्वार्टरफाइनका दुई खेल हुँदै

काठमाण्डौं, १८ असार–१६औँ संस्करणको युरो कप फुटबल प्रतियोगितामा आज अन्तिम आठमा दुई खेल हुँदै छन् । युरोपका विभिन्न ११ सहरमा जारी युरो कपको सेमिफाइनल प्रवेशका आज चार टोली प्रतिस्पर्धामा छन्…

कोरोनाविरुद्ध खोपको प्राथमिकतामा छैनन् शिक्षक

काठमाडौं, १८ असार–सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन्…

कोरोनाको प्रकोप पुनः बढ्दै

काठमाडौं, १८ असार–नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ । कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी…