भोलिदेखि सार्वजनिक सवारी जोरबिजोरमा चल्ने, पसल बिहान ११ बजेदेखि खोल्न पाइने
काठमाडौं, १४ असार–काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख…
पाडाजुङ्गीस्थित पाथीभरा चौकमा वडा कार्यालय भवनको उद्घाटन
दमक, १४ असार–झापाको कमल गाँउपालिका वडा नम्बर ५ को कार्यालय भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । पाडाजुङ्गीस्थित चौक पूर्व पाथीभरा चौकको १७ धुर जमीनमा निर्माण गरिएको नवनिर्मीत…
गाउँपालिकाले कम विद्युत् खपत गर्नेको शुल्क तिरिदिने
दमक, १४ असार –झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८।०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका…
एमालेमा सहमतिको जग तयार भएको छः नेम्वाङ
काठमाण्डौं, १४ असार–असार १६ गते बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकले विवादमा उठेका धेरै विषयहरुलाई सम्बोधन गर्ने उहाँले बताउनुभयो । ‘१६ गतेपछि आयोजक कमिटी रहँदैन । यो केन्द्रीय कमिटीमा रुपान्तरण हुन्छ,’…
बेल्जियमसँग पराजित हुँदै युरोकपबाट बाहिरियो पोर्चुगल
काठमाडौं, १४ असार–विश्व नम्बर १ टोली बेल्जियमसँग पराजित हुँदै पोर्चुगल जारी युरो कपको अन्तिम १६ बाट बाहिरिएको छ। बेल्जियमले पहिलो हाफको ४२ औं मिनेटमा गरेको एक मात्र गोल नै जितका…
अब सार्वजनिक सवारीलाई पनि जोर–बिजोर
काठमाडौं, १४ असार–काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई…
‘राष्ट्रपति र प्रधानमन्त्रीमा खोट’
काठमाडौं, १४ असार–प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका क्रममा बहसमा सहभागी रिट निवेदकतर्फका कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीमा खोट देखाउँदै विघटन बदरको माग गरेका छन् । वैकल्पिक सरकारका लागि बहुमत सांसदको हस्ताक्षर…
जङ्गली हात्ती बस्ती पसेपछि भागाभाग
महात्तरी, १४ असार–वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सातवटा घर जङ्गली हात्तीले भत्काएको छ ।…
मदनलाई सम्झिँदै नेपालले भनेः ‘कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लागौं’
काठमाडौं, १४ असार–नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकार जनविश्वासको जगमा देशको संविधान अनुसार र पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी सञ्चालन नभएको बताएका छन् । तत्कालीन महासचिव मदनकुमार भण्डारीको…
माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव, तर ओली मौन
काठमाडौं, १३ असार–नेकपा एमालेको विभाजन रोक्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लचक भएका छन्। नेता माधवकुमार नेपाल समूहले पार्टीलाई ०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने मागलाई सम्बोधन गर्दै…
