ओली र नेपालबीच आरोप-प्रत्यारोप, एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका

काठमाडौं, १५ असार–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ । सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । एमालेको विवाद अन्त्य गर्ने…

पाँच प्रदेशमा भारी वर्षा, भोलिदेखि झन ठूलो पानी पर्ने

काठमाडौं, १५ असार–नेपालमा केहि दिन अलि मत्थर भएको वर्षा फेरि सक्रिय हुने भएको छ । बुधबार (भोलि) बाट मनसुन थप सक्रिय हुने भएकाले पूर्व सावधानका उपाय अपनाउन मौसमविदले आग्रह गरेका…

उपत्यकामा आजदेखि सार्वजनिक गाडी सञ्चालनमा, पसल दिनभर खोल्न पाइने

काठमाडौं, १५ असार–काठमाडौं उपत्यकाको निषेधाज्ञा आज (मंगलबार) देखि थप खुकुलो भएको छ । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्दै जनजीवनलाई भने थप खुकुलो गरिएको छ । काठमाडौं उपत्यका…

ओली आफ्नो स्वार्थका लागि माधव नेपालको खुट्टा ढोग्न पनि तयार छन्ः प्रचण्ड

काठमाडौं, १४ असार–नेपाल कम्युनिस्ट पार्टीका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्माले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको खट्टा ढोग्न पनि सक्ने टिप्पणी गरेका छन्। सोमबार बुद्धिजीवीहरूसँग कुराकानी…

झापामा २१ गते सम्मको लागि निषेधाज्ञा लम्बाइयो

दमक, १४ असार–झापामा असार २१ गतेसम्मको लागि निषेधाज्ञा लम्बाइएको छ । थपिएको निषेधाज्ञा केही खुकुलो बनाएता पनि सार्वजनिक सवारी साधन चलाउन रोक लगाइएको छ । आज बसेको डिसीसीएमसीको बैठकले निजी…

चौबीस घण्टामा ४२ जनाको मृत्यु, २,४४४ मा कोरोना संक्रमण

काठमाडौं, १४ असार–पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ । सोही अवधीमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…

उपत्यकाबाहिर झापामा आज सबैभन्दा धेरै संक्रमित थपिए

काठमाडौं, १४ असार–पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६४० वटा नमुनामा कोभिड संक्रमण परीक्षण गरिएको थियो । जसमध्येबाट २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिने संक्रमितमा…

निःशुल्क खाना खुवाउने ‘हाम्रो टिम नेपाल’का अभियन्तासहित १८ जना पक्राउ

काठमाडौं, १४ असार–प्रहरीले निस्शुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्त सहित १८ अभियन्ताहरुलाई पक्राउ गरेको छ। अनामनगर पूर्वीगेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जाको आरोपमा प्रहरीले सोमबार उनीहरुलाई…

माधव नेपाललाई कानमा चिनी हाल्ने मानिस चाहिएको छ’

काठमाडौं, १४ असार–प्रधानमन्त्री केपी शर्मा ओली माधवकुमार नेपालप्रति खनिएका छन् । मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा बोल्दै उनले माधव नेपाल कांग्रेसको कार्यकर्ता बनेर हिँडेको र कांग्रेस प्रवेश गर्न तत्पर…

कांग्रेस प्रचण्डपथमा लागेको देख्दा दया लाग्छः प्रधानमन्त्री

काठमाडौं, १४ असार–एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने इच्छाले कृत्रिम अलोकतान्त्रिक बाटो समातेको आरोप लगाएका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा उनले जनतामा…