थप ३,००७ जनाले जिते कोरोना, १,९२० नयाँ थपिए, ३४ जनाको मृत्यु

काठमाडौं, १३ असार–नेपालमा पछिल्लो पछिल्लो २४ घण्टामा थप ३,००७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ…

युरोकपको ‘हेभी वेट’ खेलः बेल्जियम र पोर्चुगल आमनेसामने हुँदै

काठमाडौं, १३ असार-युरोकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनल खेलमा आज राति बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । १६ औँ संस्करणको नकआउट चरणको चौँथो खेलमा पोर्चुगल र बेल्जियमले खेल्न लागेका हुन् । स्पेनको…

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

काठमाडौं, १३ असार–पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपलामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । विभिन्न…

थप १,९२० जनामा कोरोना संक्रमण, तीनहजार जना संक्रमणमुक्त

काठमाडौं, १३ असार –पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जना कोभिड संक्रमित थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ पुगेको छ । त्यस्तै २४ घण्टामा…

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने एमालेको तयारी

काठमाडौं, १३ असार–नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको स्थायी…

एमाले २०७५ जेठ २ को स्थितिमा फर्कंदै

काठमाडौं, १३ असार–नेकपा एमाले स्थायी कमिटीको आज आइतबार बसेको बैठकले पार्टीलाई औपचारिकरुपमै २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने नर्णिय गरेको छ । सो बैठकले पार्टीलाई पुरानै संरचनामा फर्काउन असार १६…

बाली बिरुवामा लाग्ने रोग तथा किरा र बेमौसमी तरकारी सम्बन्धी कृषकहरुलाई तालिम

शिबगञ्ज–झापाको शिबसताक्षी-६ शिबगञ्जका कृषकहरुलाई बाली बिरुवामा लाग्ने रोग तथा किरा र बेमौसी तरकारी खेती सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । कृषि क्षेत्रलाई प्राविधिक सीप र ज्ञानसहित व्यवसायिक बनाउदै कृषकहरुको…

कोरोनाबाट निको हुने दर ९२ प्रतिशत

झापा, १३ असार–कोरोनाविरुद्ध निषेधाज्ञा बिस्तारै खुुकुलो भएसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बरभन्दा बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार…

गौरादहमा दुई बर्षिय बालकको डुबेर मृत्यु

गौरादह, १३ असार–झापाको गौरादह नगरपालिका ४ मैदानघोपामा दुई बर्षिय एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय गोपाल भट्टराईका छोरा संयोग भट्टराईको पैनीको पानीमा डुबेर मृत्यु भएको हो ।…

युरोकपमा पोर्चुगल र बेल्जियम भिड्दैः नजर लुकाकू र रोनाल्डोमा

काठमाडौं, १३ असार-क्वार्टरफाइनल प्रवेशका लागि आज डिफेन्डिङ च्याम्पियन पोर्चुगल र विश्वको नम्बर वान बेल्जियमले स्पेनको सेभियामा प्रतिस्पर्धा गर्दैछन्। राति १२ः४५ बजे। युरोकपअन्तर्गत अन्तिम १६ को यो खेलमा अधिकांश दर्शकको आँखा…