कांग्रेस नेतृत्वमा १२ जनाको दाबी

काठमाडौं, १२ असार–नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन् । सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि…

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, वाग्मती प्रदेशमा पूर्ण बदली

काठमाडौं, १२ असार–जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश…

थप २,४७६ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं, ११ असार-पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार ३५१ वटा नमुनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७६ जनामा संक्रमण…

२ हजार ४७६ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, ११ असार–नेपालमा थप २ हजार ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गत २४ घण्टामा १४ हजार ३ सय…

पथरीशनिश्चरे नगरपालिकाद्धवारा अग्रज पत्रकार अर्जुन जम्नेली राई सम्मानित

मोरङ, ११ असार–दुई दशक अघिदेखि पथरीशनिश्चरेमा रहेर निरन्तर पत्रकारिता गर्दै आएका अर्जुन जम्नेली राईसहित दुई जना पत्रकार र एक मिडिया हाउसलाई पथरी शनिश्चरे नगरपालिका मोरङले सम्मान तथा पुरस्कार प्रदान गरेको…

इसाई समाज र सिआरटी नेपालको संयुक्त टोलीद्धवारा कोरोना सङ्क्रमितलाई भेटदैं

दमक, १० असार–कोरोनाको नयाँ भेरियन्टसबाट सङक्रमित भएर घरैमा बसिरहेका झापा दमकस्थित चिया बगानमा कार्यरत मजदुरहरुलाई दमक नगर इसाई समाज र कोभिड रेसपोन्स टिम (सिआरटी) ले संयुक्त रुपमा ६० हजार मुल्य…

दमकको वजेट १ अर्व ३८ करोड ४६ लाख

दमक, १० असार–दमक नगरपालिकाले आर्थिक बर्ष २०७८÷ २०७९ का लागि रु १ अर्व ३८ करोडको ४६ लाख बराबरको अनुमानित बजेट ल्याएको छ । आज भएको ९ औं नगरसभामा दमक नगरपालिकाकी…

थप २,५१८ ले जिते कोरोना, २,४७४ नयाँ थपिए, २४ जनाको मृत्यु

काठमाडौं, १० असार–नेपालमा पछिल्लो २४ घण्टामा थप २,५१८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ । स्वास्थ्य तथा…

ओली सच्चिएर आए स्वागत नै छः माधव नेपाल

काठमाडौं, १० असार–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीका कारण देश संकटमा परेको र आफूहरूले संकटबाट देशलाई जोगाउने प्रयास गरिरहेको बताएका छन् । ‘देश संकटमा गयो । भड्खालोमा जानबाट जोगाउनु…

शिवसताक्षीको आषाढ १७ गते बजेट पस्तुत हुने

धरमपुर, १० असार-झापाको शिवसताक्षी नगरपालिकामा आठौ नगरसभाको उद्घाटन गरिएको छ । आज नगरपालिकाको कार्यालयमा आठौ नगरसभाको नगरप्रमुख चन्द्रकुमार सेर्माले उद्घाटन गर्दै गत वर्षहरुमा गरिएको कामहरुको समिक्षा गरिएको हो । नगर…