अरुलाई सुरक्षा दिने प्रहरी आफैँ असुरक्षित

बझाङ, १२ असार–सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन् । नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेको स्थानको विमानस्थल सुरक्षा…

अर्जुनधाराका राजकुमार खनालको बिरिङ खोलामा डुबेर मृत्यु

झापा, १२ असार–बिरिङ खोलामा डुबेर झापा, अर्जुनधारा ३ का ४० वर्षिय राजकुमार खनाल मृत भेटिएका छन् । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमानामा पर्ने बिरिङ खोलाको मध्यभागमा उनकोे शव फेला…

राष्ट्रिय युवा संघले गर्यो दमकमा बृहत सरसफाई कार्यक्रम

दमक, १२ असार–नेकपा (एमाले) को युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटिले आज दमकमा बृहत सरसफाई गरेको छ । दमकस्थित मुख्य चौक–बजारमा रहेका शालिक र नमुना बजारमा सरसफाई…

युरोकप-२०२०ः प्रिक्वार्टरफाइनल खेल आजबाट

काठमाण्डौं, १२ असार–युरोकप २०२० अन्तर्गत शनिबारबाट नकआउट चरणका प्रतिस्पर्धा सुरु हुँदै छन् । नेदरल्यान्ड्सको आम्स्टर्डममा राति ९ः४५ बजे हुने प्रिक्वार्टरफाइनल चरणको पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दै छन् । लन्डनस्थित वेम्बली स्टेडियममा…

जनगणना कहिले होला ?

काठमाडौं, १२ असार–कोरोना संक्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’ का गतिविधि पुनः सुरु गरिने भएको छ। यस सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतबार बस्ने भएको…

प्रदेश १ः किन ल्याउन सकेनन् आठ स्थानीय तहले बजेट ?

विराटनगर, १२ असार–प्रदेश १ का आठवटा स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउन सकेनन्। केही स्थानीय तहमा कोभिडको प्रभाव देखियो भने केहीमा एमाले केन्द्रको विवादले प्रभाव…

बाढीको पूर्वानुमानः कनकाई, कोशी, कमला, बागमती नदी आसपासमा सतर्कता अपनाउन आग्रह

काठमाडौं, १२ असार–जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले आज कनकाई, कोशी, कमला, बागमती र त्यसका केही सहायक नदी तथा खोलाको आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।…

यातायात व्यवसायीको गुनासोः पसल खोल्न दिने, गाडी चलाउन नदिने !

काठमाडौं, १२ असार–काठमाडौं उपत्यकासहित देशमा विभिन्न सहरमा जारी निषेधाज्ञा केही हदसम्म खुकुलो बनाएको सरकारले निजी सवारीसाधन जोर(बिजोर गरी सञ्चालन गर्न दिएको छ। तर‚ निजी सवारीसाधन सञ्चालन अनुमति दिने सरकार यस…

आज लागुऔषध दुरुपयोगविरुद्धको दिवस, नेपालमा कति छन् प्रयोगकर्ता ?

काठमाडौं, १२ असार–आज (शनिबार) लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भइ हरेक वर्ष जुन २६ मा…

फेरिएला कांग्रेस नेतृत्व ?

काठमाडौं, १२ असार–नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् । सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका लागि प्रतिस्पर्धा…