एकै वर्षमा १७ खर्ब २३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो

काठमाडौं, ८ भदौं–गएको आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार रेमिट्यान्स अघिल्लो…

शिबसताक्षी भेट्रान फुटबल क्लबले गर्यो धरमपुरमा तीज मिलन कार्यक्रम

धरमपुर, ७ भदौं–खेलकुदको माध्यमद्धारा समाजमा सकारात्मक कार्य गर्न स्थापना भएको शिबसताक्षी भेट्रान फुटबल क्लबले आज धरमपुरमा हरितालिका तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार शिबसताक्षी–१ धरमपुरस्थित मिनी पार्कमा आयोजित…

राजावादीले पुस्तान्तरण गरेर नातीलाई जुम्ला घुमाएः भट्टराई

काठमाडौं, ७ भदौं–नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बहसलाई वैचारिक ढंगबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक…

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा कसैले ‘इन्ट्री’ दिनु पर्दैनः कर्ण थापा

काठमाडौं, ७ भदौं—नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले भण्डारी सक्रिय…

दोमुखामा ३३ जनाको उम्मेद्धारी दर्ता, अध्यक्षमा ४ जनाको भिडन्त

दोमुखा (शिवसताक्षी), ७ भदौं–दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको १४ भदौमा हुने निर्वाचनका लागि उम्मेद्वारी दर्ता भएको छ । संस्थाको १५ सदस्यीय रहने समितिका लागि ३३ जनाको उम्मेद्वारी परेको छ…

आराध्यको जन्मदिनमा मानव उद्धार सेवा आश्रमलाई सहयोग प्रदान

दमक, ७ भदौं–सुन्दर समाज नेपालले दमक–२ खरखरेमा अवस्थित मानव उद्धार सेवा आश्रममा आश्रय लिएर बसिरहेका बेसहारा, अशक्त, अनाथहरुका लागि खाद्यान्य सामाग्रीहरु उपलब्ध गराएको छ । रोजगारको शिलशिलामा अमेरिका बसिरहेका आराध्य…

नेशनल लाइफ दमक शाखामा तीज मिलन कार्यक्रम सम्पन्न

दमक, ६ भदौं–हरितालिका तीजको अवसर पारेर दमकस्थित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज पारिवारिक तीज मिलन कार्यक्रम सम्पन्न गरिएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका बजार उपप्रवन्धक तथा दमक…

कुशे औसीमा बुबा सम्मानसहित तीज कार्यक्रम सम्पन्न

दमक, ६ भदौं–कुशे औशीसहित हरितालिका तीजको अवसर पारेर आज शिबगञ्जमा बुबा सम्मान तथा सामुहिक दर खाने कार्यक्रम भएको छ । शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले दुई सस ५० जना बुबाहरुलाई टोपी…

एकीकृत समाजवादीले भदौं ९ गते स्थापना दिवस मनाउने

दमक, ६ भदौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै जिल्ला कमिटीलाई यही भदौ ९ गते सोमबार पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ। पार्टीले…

काठमाडौंको थापागाउँमा विद्याले गरिन् कार्यालय उद्घाटन

काठमाडौं, ५ भदौ–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्। काठमाडौं महानगरका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर भण्डारीले मदन भण्डारी हीरक जन्मोत्सव मूल व्यवस्थापन समितिको कार्यालय प्रयोजनका…