विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
काठमाडौं, ५ भदौ–विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको छ। बिहीबार बसेको समिति बैठकले बहुमतले विधेयक पारित गरेको हो। विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र०,…
दोमुखा धार्मिक तथा पर्यटन विकास समितिको साधारण सभा सम्पन्न
दमक, ४ भदौ–झापाको शिवसताक्षी–१० मा रहेको दोमुखा धार्मिक तथा पर्यटन विकास समितिले ८२ लाख बढी आम्दानी गरेको छ । पर्यटन विकास समिति १५औं वार्षिक साधारणसभा तथा ७औं अधिवेशनमा संस्थाले २०८१/०८२…
देशभरीका निजी विद्यालयहरु भदौ ९ गतेदेखि बन्द गर्ने
काठमाडौँ, ४ भदौं–निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेका छन्।…
एमाले-कांग्रेसले राज्य शक्तिको दुरूपयोग रोक्नुपर्छः पुन
काठमाण्डौं, ४ भदौं–नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारूढ दुई ठूला दल कांग्रेस र एमालेले प्रतिपक्षमा रहेका साना दलहरूप्रति प्रतिशोध साँध्न उद्धत रहेको बताएका छन्। कांग्रेस नेता एवं समाजवादी…
जीवनचक्र समाज सातौं वर्षमा प्रवेश, पुनःगौतमको नेतृत्वमा समिति गठन
दमक, ४ भदौं–दमकमा जनचेतनामुलक गतिविधिहरु गर्दै आइरहेको संस्था जीवनचक्र समाज नेपालको अध्यक्षमा पुनः गणेश गौतम चयन भएका छन् । बुधबार, दमकस्थित सूर्य दर्शन सहकारी संस्थाको भवनमा आयोजित जीवनचक्र समाज नेपालको…
उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेमा छलफल
काठमाडौं, ३ भदौ–उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले ले आ(आफ्नो पार्टीभित्र छलफल थालेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बिहान ९ बजेदेखि…
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
काठमाडौं, ३ भदौ–बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनको योग्यताबारे प्रश्न…
एकीकृत समाजवादीले भन्योः ‘उपसभामुख हटाउने गतिविधिमा सहभागी हुँदैनौं’
काठमाडौं, ३ भदौं–नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरू उपसभापति इन्दिरा राना मगरलाई हटाउने कुनै पनि गतिविधिमा सहभागी नहुने बताएका छन् । उपसभामुख हटाउन नेपाली कांग्रेस र नेकपा…
दमक उद्योग वाणिज्य संघले ३५औं स्थापना दिवसमा फुटसल प्रतियोगिता गर्ने
दमक, २ भदौं–३५औं स्थापना दिवसको अवसर पारेर दमक उद्योग बाणिज्य संघले दमकमा अन्तर बस्तुगत संघहरुबीच फुटसल प्रतियोगिता गर्ने भएको छ । भदौं ५ र ६ गते दमकमा आयोजना हुने फुटसल…
आइएमई लाइफ आठौं बर्षमा, अनाथ बालबालिकासंग वार्षिकोत्सव मनाइयो
दमक, २ भदौं–झापाको दमकस्थित आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज आठौं बार्षिकोत्सव मनाएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले सोमबार बार्षिकोत्सवमा दमकका अनाथ बालिबालिकाहरुसंग खुशीयाली साटासाट गरेर मनाएको…
