एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी
काठमाण्डौं, ११ भदौं–नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । एक महिलाले…
भदौ १३ र १४ गते युथ क्याडेट तथा वोमेन चेस च्याम्पियनसिप हुने
काठमाडौँ, ११ भदौं–नेपाल बुद्धिचाल महासंघको आयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेशनल फ्रिडम एशियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला चेस च्याम्पियनसिप हुने भएको छ। पुरुष तथा महिला…
मेची बहुउद्देश्यीय सहकारी संस्थाको रक्तदानमा ६३ पिन्ट रगत संकलन
दमक, ११ भदौं–झापाको दमक–६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आज दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार दमकस्थित मेची बहुउदेश्यीय सहकारी संस्थाको कार्यलयमा आयोजना गरेको रक्तदान…
तीज पर्वः पशुपतिनाथमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो
काठमाडौँ, १० भदौं–तीज पर्वको अवसरमा पशुपतिनाथमा बिहान सबेरैदेखि घुइँचो लागेको छ। विशेषगरी महिलाहरू सौभाग्यसूचक रातो पहिरनमा आराध्यदेव पशुपतिनाथको दर्शन गर्न पुगेका छ। सत्ययुगमा कठोर व्रतको प्रभावले देवी पार्वतीले महादेव पति…
सुन्दर समाज नेपालले गर्यो दमकमा तीज मिलन कार्यक्रम
दमक, ९ भदौं–झापाको दमकमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको सुन्दर समाज नेपालले आज दमकमा तीज मिलन कार्यक्रम गरेको छ । दमकमा कार्र्यरत महिला प्रहरी, नगर महिला प्रहरी, महिला पत्रकार…
शिबसताक्षी भेट्रान क्लबको तीज मिलन कार्यक्रममा आम्दानी र खर्च सार्वजनिक
धरमपुर, ९ भदौं–स्थानीयस्तरमा फुटबल खेलको विकासमा काम गर्दै आइरहेका शिबसताक्षी भेट्रान फुटबल क्लबले तीज मिलन साँस्कृतिक कार्यक्रमको आय–व्यय सार्वजनिक गरेको छ । शिबसताक्षी भेट्रान फुटबल क्लबले आज धरमपुरस्थित याङतारु होटलमा…
हजुरआमामाथि खुकुरी प्रहारगर्ने नाति महेश सुबेदी पक्राउ
झापा, ९ भदौ–भद्रपुर नगरपालिका–१० स्थित शत्र बिगेमा आफ्नै हजुरआमामाथि खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २७ वर्षीय महेश सुबेदी पक्राउ परेका छन् । गत असार १२ गते बिहान सुबेदीले एक्लै…
नेपालका कम्युनिष्ट पार्टीमा ठुलो उथलपुथल आउँछः महासचिव भुषाल
बिर्तामोड, ९ भदौं–नेपाल कम्युनिष्ट पार्टी .एकिकृत समाजवादी) का महासचिब घनश्याम भुषालले २०८२ सालभित्र नेपालका कम्युनिष्ट पार्टीमा ठुलो उथल(पुथल आउने बताएका छन् । झापाको बिर्तामोडमा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी झापाद्वारा…
माओवादी केन्द्र शिबसताक्षी नगर कमिटीले गर्यो तीज मिलन कार्यक्रम
धरमपुर, ९ भदौं–नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटीले हरितालिका तीजको अवसरमा आमा दिदीबहिनीहरुलाई सामुहिक दर खुवाउनुनको साथै मनोरजनात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । आइतबार, शिबसताक्षी–११ झिलझिलेस्थित किराँत राई यायोख्याको…
देशको स्वतन्त्रतामाथि छिमेकी राष्ट्रबाट भएको हस्तक्षेप स्वीकार्य हुँदैनः नेपाल
काठमाडौं, ८ भदौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लिपुलेकबाट सीमापार व्यापार गर्नेबारे भारत–चीनबीच भएको द्विपक्षीय सम्झौतालाई अस्वीकार गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा एकीकृत समाजवादी र…
