गर्मीयाम सुरु भएसँगै सर्पको बिगबिगी बढ्छ, सचेत रहनू’

काठमाडौं, ७ असार–गर्मी मौसम बढेसँगै सर्पको बिगबिगी बढ्ने भएकाले यसबाट बच्न सजग हुनुपर्ने गृह मन्त्रालयले बताएको छ । गर्मी लाग्न बित्तिकै घर छेउका बोट बुट्यान तथा झाडी काट्न र घरमा…

उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौं, ६ असार–कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा असार १४ गते मध्यरातसम्म थप गरेको…

घट्यो कोरोना संक्रमण

काठमाडौं, ६ असार–निषेधाज्ञाअघि कोरोना संक्रमितको अस्पतालमा चाप थामिनसक्नु थियो। अक्सिजन हाहाकार थियो। त्यो क्रम क्रमशः घट्दै निकै ओरालो लागेको छ। समग्र र तराईमा घटे पनि पहाडको स्थिति उस्तै छ। पाँच…

के विवाह पहिलेको यौन सम्पर्क थाहा हुन्छ ?

नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्नेको संख्या बढेको छ। त्यसैले पहिलो…

मोरङबाट १८ केजी गाँजा र ७ लाख नगदसहित ६ जना पक्राउ

मोरङ, ६ असार–लागुऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न तीन भारतिय नागरिकसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज-१ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका-१ का…

नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजनको सपोर्ट हटाइयो

काठमाडौं, ६ असार–पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले) का वरिष्ठ नेताका स्वास्थ्यमा सुधार भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो…

२४ सय ४२ मा कोरोना पुष्टि, ५१ जनाको मृत्यु

काठमाडौं, ६ असार–देशभर पछिल्लो २४ घण्टामा थप २४ सय ४२ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण प्रसाद पौडेलका अनुसार आइतबार १० हजार ९…

देउवालाई नेताहरुको सुझावः ‘सिटौलालाई कार्यवाहक दिनुस्, नभए जित्नुहुन्न’

काठमाडौं, ६ असार–कांग्रेस सभापति शेरबहादुर देउवालाई नेता कृष्ण सिटौलालाई कार्यवाहक सभापति दिएर अघि बढ्न उनी निकट नेताहरुले सुझाव दिएका छन् । देउवाले आइतबार वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए…

शिबसताक्षी-६ वडा कार्यालयले शिबगञ्जका कृषकहरुको पशु बीमा गर्दै

शिबगञ्ज, ६ असार–वडामित्रका पशु पालन गर्ने कृषकहरुको व्यवसायीक हितमा सहयोग गर्ने उदेश्यले झापाको शिबगञ्जमा वडा कार्यालयबाट पशु सम्बन्धी बीमा कार्यक्रम गरिएको छ । शिबसताक्षी–६ शिबगञ्जस्थित अन्तर्गत वडाभित्रका कृषकहरुले पाल्दैं आइरहेको…

जर्मनीसँग हार्दा पोर्चुगलले बनाएका तीन खराब रेकर्ड

काठमाडौं, ६ असार–युरो २०२० मा साविक विजेता पोर्चुगल पराजित भएको छ। समूह एफअन्तर्गतको खेलमा पोर्चुगललाई जर्मनीले ४(२ गोलले पराजित गरेको हो। खेलमा अग्रता लिएको पोर्चुगलले त्यसपछि दुई आत्मघाती गोल गर्दा…